काठमाडौँ– वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा पनि विद्युतीय मतदान नगर्ने निष्कर्षमा निर्वाचन आयोग पुगेको छ। आयोगले सम्भाव्यता अध्ययनपछि त्यसका लागि समय अपुग हुने निष्कर्षमा पुगेको हो। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावनाबारे अध्ययन गर्न एक हप्ताअगाडि कार्यदल गठन गरेको थियो। स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको सम्भाव्यताका सम्बन्धमा विज्ञहरूसँग […]