विद्युतीय मतदान यन्त्र साउन मसान्त सम्म उपलब्ध गराउन माग

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रयोग गर्ने भए आफूहरुले भनेजस्तो मेसिन साउन मसान्त सम्म उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गरेको छ ।

सम्बन्धित सामग्री

आयाेगले माग्याे सरकारसँग विद्युतीय मतदान मेशिन

काठमाण्डाै – निर्वाचन आयोगले आउने चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सरकारसँग मेशिन माग गरेको छ । आयोगले आउने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्नका लागि साउनभित्रै उपलब्ध गराउन सरकारसँगै माग गरेको हो ।  आयोगले नेपालमै निर्मित मेशिन तत्कालै उपलब्ध नहुने अवस्था आएमा आउँदो साउनसम्म विदेशबाट किनेरै भए पनि उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेस गरिसकेको निर्वाचन आयोगका सह...

विद्युतीय मतदानका लागि साउनभित्र मेसिन उपलब्ध गराउन निर्वाचन आयोगको माग

काठमाडौं । निर्वाचन अयाोगले आउँदै गरेको निर्वाचनका लागि साउन मसान्तभित्र विद्युतीय मदतान यन्त्र उपलब्ध गराउन माग गरेको छ । आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि विद्युतीय माध्यमबाट मतदान गराउन आयोगले आगामी साउन मसान्तभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।  यसअघि विद्युतीय मतदान यन्त्र ईभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा...