लोकगायक रामकृष्ण दुवाल सम्मानित

जनगायक तथा लोकगायक रामकृष्ण दुवाललाई सम्मान गरिएको छ । उहाँको साङ्गीतिक कृति जिगु देय् जित यः गीतको म्युजिक भिडियोको लोकार्पण कार्यक्रमको बिचमा गायक दुवाललाई सम्मान गरिएको हो ।

सम्बन्धित सामग्री

लोकगायक कुमार बस्नेत र राजन कार्की सम्मानित

पोखरा – ‘छोरी भन्दा आमा तरुनी’, ‘उनकै छोरी तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता थुप्रै रोचक पूराना लोकगीतमा श्रोतामाझ पस्किने सफल गायक हुन कुमार बस्नेत। त्यतिबेलाको समाजलाई अलिक उट्पट्याङ लाग्ने रोमान्टिक गीत गाएका कुमार अझै पनि लोकसंगीतमै समर्पित छन्। उनै वरिष्ठ लोकगायक कुमार बस्नेत पोखरामा श्रष्टा सम्मानबाट सम्मानित भएका छन्। कल्याण शेरचन स्मृति प्रतिष्ठानले […]

अग्रज लोकगायक न्यौपाने  सम्मानित

धादिङ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औँ केन्द्रीय महाधिवेशनको अवसरमा अग्रज लोकगायक पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगदसहित महाधिवेशन उद्घाटनका अवसरमा न्यौपानेलाई अग्रज स्रष्टा सम्मान गर्नुभएको थियो । लोकबहादुर क्षेत्री स्मृति सम्मानबाट चन्द्रकला शाहलाई १५ हजार ५ सय १५ […]

आठ संगीतकर्मीलाई प्रतिष्ठित स्रष्टा सम्मान

वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, गीतकार किरण खरेल, गायक भक्तराज आचार्य, लोकगायक कुमार बस्नेत, सङ्गीतकार शम्भुजित बाँस्कोटा, गीतकार भोला रिजाल, फिल्म निर्माता युवराज लामा र गायक एवं व्यवसायी विकास राणालाई लगायत ८ श्रेष्ठ ‘प्रतिष्ठित स्रष्टा सम्मान २०२२’ बाट सम्मानित भएका छन् । संगीतकार संघले विजया दशमीको उपलक्ष्य पारेर राजधानीमा आयोजना गरेको एक कार्यक्रममा आयोजित ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उक्त सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद

निरा–रसिक फाउन्डेशनबाट तीन स्रष्टा सम्मानित

इलाम : इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान गरेको छ।गणेश रसिकले स्थापना गरेको फाउन्डेशनले साहित्यकार चूडामणि रेग्मी, लोकगायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजारसहित सम्मान गरेको हो।सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई प्रदेश नम्बर १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुले नगद सहित प्रशस्ति पत्र प्रदान गरिन्।कोभिडका कारण गत वर्ष आयोजना हुन नसकेको नरोत्तम–रत्न स्रष्टा सम्मान योपटक दु

लोक गायक परियार सम्मानित

लमजुङ, (नेस)। लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित नेकपा एमाले लमजुङको आठौं जिल्ला अधिवेशनमा लमजुङको लोकदोहोरीका बादशाह उपमा पाएका लोक गायक राजु परियार सम्मानित भएका छन्। नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका प्र्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्तरूपमा लोकगायक परियारलाई सम्मान गरेका हुन्। लोकदोहोरी गीतका माध्यमबाट लमजुङलाई देश विदेशमा चिनाउन महत्वपूर्ण […]

लोकगायक राजु परियारलाई सम्मान

लमजुङ – लोकगायक राजु परियार सम्मानित भएका छन् । गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो । एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन्। लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका […]

लोकगायक राजु परियार गृह जिल्लामा सम्मानित

लोक तथा दोहोरी गायक राजु परियार सम्मानित भएका छन् ।  लोकगायक परियारलाई नेकपा एमाले लमजुङले सम्मान गरेको हो । लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानीमा जन्मिएक  गायक परियारलाई एमाले लमजुङको शुक्रबार...

चापागाईं सम्मानित

ज्योति फिल्म्स् प्रोडक्सन प्रालिद्वारा आयोजित दोस्रो ज्योति फिल्म्स् म्युजिक अवार्डमा रंग पत्रकार गोपिकृष्ण चापागाईं सम्मानित भएका छन्। चापागाईंले पत्रकारितामार्फत नेपाली कला संस्कृति तथा गीत–संगीतको संरक्षणमा योगदान पु-याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो। चापागाईंलाई अवार्ड समारोहका प्रमुख अतिथि पूूर्वअर्थमन्त्री डा. रामशरण महत, ख्यातिप्राप्त संगीतकार शम्भुजित बासकोटा र लोकगायक कुमार बस्नेतले सम्मानपत्र प्रदान गरे। सम्मानपत्र ग्रहण […]

वरिष्ठ लोकगायक सम्मानित

नेपाली लोकसङ्गीतकी प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७० औँ जन्मजयन्तीका अवसरमा लोकवाद्यवादन अन्तर्गत मादल वादक तथा लोकसङ्गीतका वरिष्ठ लोकगायक खर्कबहादुर बुढा मगरलाई शोभा अर्जुन सङ्गीत छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको छ । कार्यक्रममा ललितकला क्याम्पसका ललितकला विभागीय प्रमुख डा. धुर्वेशचन्द्र रेग्मीले प्राध्यापक तथा गायिका तिवारीको स्मरण गर्दै प्राध्यापनका क्रममा गरिएका उहाँसँगका सहकार्य तथा उहाँको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । त्यसै गरी ललितकला क्याम्पसका क्याम्पस प्रमुख प्राडा रमेश पोखरेलले कोषले गरेको कार्य सराहनीय भएको र आगामी वर्षमा ललितकला क्याम्पसले पनि सहकार्य गर्ने सोच रहेको बताउनुभयो ।