लोकगायक राजु परियारलाई सम्मान

लमजुङ – लोकगायक राजु परियार सम्मानित भएका छन् । गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो । एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन्। लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका […]

सम्बन्धित सामग्री

वरिष्ठ लोकगायक बस्नेतलाई दीर्घ साधना सम्मान

काठमाडौं । दरबार रोधी क्लबले १६ औं वार्षिकोत्सव मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा वरिष्ठ लोकगायक कुमार बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट’बाट सम्मानित गरियो । लामो समयदेखी लोक गायनको क्षेत्रमा …

लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान

लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट)बाट सम्मान गरिने भएको छ । दरबार रोधी क्लबको १६ औं वार्षिकोत्सवको अवसरमा गायक बस्नेतलाई जेठ ३२ मा कार्यक्रम आयोजना गर्दै सम्मान गर्ने भएको हो ।

लोकगायक कुमार बस्नेतसहित चार कलाकारलाई दरबार रोधीले सम्मान गर्ने

लोकगायक कुमार बस्नेत 'लाइफटाइम अचिभमेन्ट अवार्ड'बाट सम्मानित हुने भएका छन् । दरबारमार्गमा रहेको दरबार रोधी क्लबले आफ्नो १६औँ वार्षिकोत्सवको अवसर पारेर ८१ वर्षीय गायक बस्नेतलाई सम्मान अर्पण गर्ने भएको हो । ‘छोरीभन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगर्नी हो’लगायत उनका चर्चित गीत छन् ।

लोकगायक कुमार बस्नेतसहित चार कलाकारलाई दरबार रोधीले सम्मान गर्ने

लोकगायक कुमार बस्नेत 'लाइफटाइम अचिभमेन्ट अवार्ड'बाट सम्मानित हुने भएका छन् । दरबारमार्गमा रहेको दरबार रोधी क्लबले आफ्नो १६औँ वार्षिकोत्सवको अवसर पारेर ८१ वर्षीय गायक बस्नेतलाई सम्मान अर्पण गर्ने भएको हो । ‘छोरीभन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगर्नी हो’लगायत उनका चर्चित गीत छन् ।

लोकगायक रामकृष्ण दुवाल सम्मानित

जनगायक तथा लोकगायक रामकृष्ण दुवाललाई सम्मान गरिएको छ । उहाँको साङ्गीतिक कृति जिगु देय् जित यः गीतको म्युजिक भिडियोको लोकार्पण कार्यक्रमको बिचमा गायक दुवाललाई सम्मान गरिएको हो ।

‘विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ सम्पन्न

‘तेह्रौँ विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ शुक्रबार बेलुकी काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा सम्पन्न अवार्डमा गीतसङ्गीतमा अमूल्य योगदान पुर्याएबापत सङ्गीतकार तथा प्रशिक्षक प्रकाश गुरुङलाई रु एक लाखसहित ‘विन्ध्यवासिनी दीर्घसाधना सम्मान २०७९’ बाट सम्मान गरिएको छ । यस्तै गायिका सुकमित गुरुङलाई ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०७९’बाट रु ५० हजारसहित र लोकगायक …

अग्रज लोकगायक न्यौपाने  सम्मानित

धादिङ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औँ केन्द्रीय महाधिवेशनको अवसरमा अग्रज लोकगायक पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगदसहित महाधिवेशन उद्घाटनका अवसरमा न्यौपानेलाई अग्रज स्रष्टा सम्मान गर्नुभएको थियो । लोकबहादुर क्षेत्री स्मृति सम्मानबाट चन्द्रकला शाहलाई १५ हजार ५ सय १५ […]

आठ संगीतकर्मीलाई प्रतिष्ठित स्रष्टा सम्मान

वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, गीतकार किरण खरेल, गायक भक्तराज आचार्य, लोकगायक कुमार बस्नेत, सङ्गीतकार शम्भुजित बाँस्कोटा, गीतकार भोला रिजाल, फिल्म निर्माता युवराज लामा र गायक एवं व्यवसायी विकास राणालाई लगायत ८ श्रेष्ठ ‘प्रतिष्ठित स्रष्टा सम्मान २०२२’ बाट सम्मानित भएका छन् । संगीतकार संघले विजया दशमीको उपलक्ष्य पारेर राजधानीमा आयोजना गरेको एक कार्यक्रममा आयोजित ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उक्त सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद

निरा–रसिक फाउन्डेशनबाट तीन स्रष्टा सम्मानित

इलाम : इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान गरेको छ।गणेश रसिकले स्थापना गरेको फाउन्डेशनले साहित्यकार चूडामणि रेग्मी, लोकगायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजारसहित सम्मान गरेको हो।सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई प्रदेश नम्बर १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुले नगद सहित प्रशस्ति पत्र प्रदान गरिन्।कोभिडका कारण गत वर्ष आयोजना हुन नसकेको नरोत्तम–रत्न स्रष्टा सम्मान योपटक दु

लोकगायक राजु परियार गृह जिल्लामा सम्मानित

लोक तथा दोहोरी गायक राजु परियार सम्मानित भएका छन् ।  लोकगायक परियारलाई नेकपा एमाले लमजुङले सम्मान गरेको हो । लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानीमा जन्मिएक  गायक परियारलाई एमाले लमजुङको शुक्रबार...