लोक गायक परियार सम्मानित

लमजुङ, (नेस)। लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित नेकपा एमाले लमजुङको आठौं जिल्ला अधिवेशनमा लमजुङको लोकदोहोरीका बादशाह उपमा पाएका लोक गायक राजु परियार सम्मानित भएका छन्। नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका प्र्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्तरूपमा लोकगायक परियारलाई सम्मान गरेका हुन्। लोकदोहोरी गीतका माध्यमबाट लमजुङलाई देश विदेशमा चिनाउन महत्वपूर्ण […]

सम्बन्धित सामग्री

लमजुङमा लोक गायक राजु परियार सम्मानित

लमजुङ – लोक दोहोरी गायक राजु परियार लमजुङमा सम्मानित हुनुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिकामा रहेकाे कृषि क्याम्पस खेल मैदानमा हिजाे आयाेजित नेकपा एमाले जिल्ला सङ्गठन लमजुङको आठौँ जिल्ला अधिवेशनको अवसरमा गायक परियारलाई सम्मानित गरिएकाे हाे।  नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मानपत्र र फूलमालाले गायक परियारलाई सम्मानित गर्नुभएको हो । गायकी...

लोक गायक राजु परियार गृह जिल्लामा सम्मानित

लमजुङ– नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक लोक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ। परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो। लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए। परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र लमजुङ गाउँशहर […]