इलाम : इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान गरेको छ।गणेश रसिकले स्थापना गरेको फाउन्डेशनले साहित्यकार चूडामणि रेग्मी, लोकगायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजारसहित सम्मान गरेको हो।सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई प्रदेश नम्बर १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुले नगद सहित प्रशस्ति पत्र प्रदान गरिन्।कोभिडका कारण गत वर्ष आयोजना हुन नसकेको नरोत्तम–रत्न स्रष्टा सम्मान योपटक दु