‘अव्यावहारिक कर’ खारेज गर्न माग गर्दै फिल्म प्रदर्शक र निर्माताले बुझाए अर्थमन्त्रीलाई ज्ञापन

काठमाडौं । ‘अव्यावहारिक कर’को बोझले व्यवसायमा टिक्न मुस्किल भएको भन्दै फिल्म प्रदर्शक र निर्माताले अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार अर्थ मन्त्रालयमा पुगेको प्रदर्शक र फिल्म निर्माताको डेलिगेसनले अर्थमन्त्रीसमक्ष मनोरञ्जन कर र चलचित्र विकास शुल्क खारेज गर्न माग गरेको छ । चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले विद्यमान कर प्रणाली अव्यावहारिक भएको र प्रदर्शक […]

सम्बन्धित सामग्री

कटन र उनीको धागोमा लगाएको कर हटाउन व्यवसायीको माग

काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ। सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो।व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ। महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत

बैंक तथा वित्तीय संस्थाको आय कर छुट गर्न माग

१० जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समेट्नुपर्ने विषयबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । सिविफिनले बैंक तथा वित्तीय संस्थाहरुले तिर्ने आय कर (कर्पोरेट ट्याक्स) ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गरिनु पर्ने, बैंकिङ पहुँच अभिवृद्धिका लागि राष्ट्र बैंकद्वारा परिभाषित क्षेत्रमा […]

नेपालमा भारु ५ सय र २ हजारका नोट चल्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

काठमाडौँ । नेपालमा भारतीय रुपैयाँ ५ सय र २ हजारका नोट चल्ने व्यवस्थाका लागि निजी क्षेत्रले माग गरेको छ । संघीय संसद्अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सुझाव लिन बोलाएको बैठकमा निजी क्षेत्रबाट यस्तो सुझाव आएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् महासङ्घको कर तथा राजस्व समितिका सभापति […]

कर भुक्तानीको समय थप नहुने

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क भुक्तानीको म्याद थप नगर्ने भएको छ ।वैशाख १६ गतेबाट काठमाडौं उपत्यकासहित अन्य थुप्रै जिल्लामा निषेधाज्ञा लागू भएपछि निजी क्षेत्रले भ्याट र अन्तःशुल्क तिर्ने समय थप गर्न माग गर्दै आएको थियो । तर, कर भुक्तानीका लागि म्याद थप नगरिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।निजी क्षेत्रका छाता संगठनहरुले अर्थमन्त्री […]

भ्याट बुझाउने समय थप्न उद्योगी–व्यवसायीको निवेदन, अर्थ मन्त्रालय छलफल गर्दै

काठमाण्डाै – निषेधाज्ञाकै बीचमा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन समस्या परेको भन्दै उद्योगी–व्यवसायीले समय थपको माग गरेका छन् । अघिल्लो महिनाको भ्याट अर्को महिनाको २५ गतेभित्रै बुझाइसक्नुपर्ने नियम रहे पनि यस पटक निषेधाज्ञाका कारण समस्या भएको उद्योगी, व्यवसायीको गुनासो छ । भ्याट तिर्ने समय थपका लागि आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयमा समेत उद्योग वाणिज्य क्षेत्रका सङ्घ–सङ्गठनले निवेदन दिएको महानिर्देशक झक्कप्रसाद आचार्यले जानकारी दिनुभयो । विभागमा आएका निवेदनलाई अर्थ मन्त्रालयमा पठाइएको र म्याद थप...

छुर्पीमा कर छुटको माग

नेपाल डेरी एसोसिएसन (एनडिए) ले छुर्पीमा कर छुटका लागि सरकारसँग माग गरेको छ । एसोसिएसनका अधिकारीले अर्थ मन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाल र राजस्व विभागका महानिर्देशकलाई भेटेर सो माग गरेको हो । मूल्य अभिवृद्धि कर ऐन २०५२ को अनुसूची १ अन्तर्गत कर छुट भनी व्याख्या छ तर कपितय आन्तरिक राजस्व कार्यालयले छुर्पीमा पनि कर असुली गरिरहेको उल्लेख गर्दै एसोसिएसनले यो विशुद्ध भ्याट छुट वस्तु भएकाले थप सहज हुने गरी कर छुटको सूचीमा राख्न माग गरेको छ ।