१० जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समेट्नुपर्ने विषयबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । सिविफिनले बैंक तथा वित्तीय संस्थाहरुले तिर्ने आय कर (कर्पोरेट ट्याक्स) ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गरिनु पर्ने, बैंकिङ पहुँच अभिवृद्धिका लागि राष्ट्र बैंकद्वारा परिभाषित क्षेत्रमा […]