अमुक व्यक्तिको प्रभावमा अर्थमन्त्रीले कर हेरफेर गरेकोबारे स्पष्ट पार्न सांसद भट्टराईको माग

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले आ.व २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको भन्ने विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा समय माग...

सम्बन्धित सामग्री

विवाहितलाई भन्दा अविवाहितलाई धेरै कर लगाएको भन्दै कांग्रेस सांसद थिङको आपत्ति

काठमाडौं,२९ असार । नेपाली कांग्रेसकी सांसद एवं संसदीय दलकी सचेतक सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाइ फरक-फरक कर नीति अवलम्वन गरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थिङले विभेदकारी करनीति खारेज गरी समावेशी करनीति अवलम्वन गर्न माग गरिन् । उनले भनिन् ‘‘आन्तरिक राजस्व विभागले विगतदेखि हालको आर्थिक वर्ष २०८०-८१ सम्म […]

उच्च पदमा रहेकाहरूको सम्पत्ति छानविन हुनेगरी कानुन बनाउन सांसद विष्टको माग

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानविन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले स्रोत नखुलेका वा कर नतिरेका सम्पत्तिहरू जफत हुने गरी उच्च ओहोदामा रहेकाहरुको […]

सांसदको माग: सेनिटरी प्याड लक्जरी आइटम होइन, तत्काल कर हटाइयोस्

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद अनिता देवीले रातो कर माफ गर भन्दै सेनिटरी प्याडको मूल्य घटाउन माग गरिन्।

सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन माग

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारीरुपमा कार्यान्वयन नभएको अवस्थामा मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्य प्रणाली कमजोर रहेको विज्ञहरूले औँल्याइरहेको भन्दै वास्तविकता […]

सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन गगन थापाकाे माग

काठमाडाैँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठककाे शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको अवस्थामा मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्यप्रणाली कमजोर रहेको विज्ञहरूले औँल्याइरहेको भन्दै वास्तविकता […]

सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन माग

काठमाडौँ,१० साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारीरुपमा कार्यान्वयन नभएको अवस्थामा मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्यप्रणाली कमजोर रहेको विज्ञहरुले औँल्याइरहेको भन्दै […]

७६ करोड कर छलीमा शेखर गोल्छामाथि छानबिन माग

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ७६ करोड कर छली गरेको विषय बाहिर आएकाले उनीमाथि छानबिन हुनुपर्ने माग गरे । गोल्छाले एमसीसीको विरोध गर्नेहरूको विरुद्ध अभिव्यक्ति दिएको भन्दै सांसद सुवालले राजस्व छली गर्ने गोल्छाविरुद्ध छानबिन हुनुपर्ने माग गरेका हुन् । ‘उद्योग […] The post ७६ करोड कर छलीमा शेखर गोल्छामाथि छानबिन माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.