काठमाडौँ । हिमालयन बैंक लिमिटेडले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्नका लागि साधारण सेयर थप निष्कासन गर्न लागेको हो । बैंकले विशेष प्रस्ताव राख्दै पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले कति कित्ता एफपीओ निष्कासन गर्ने खुलाएको छैन । साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि […]