काठमाडौं, १७ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले देशको नेतृत्वमा बसेकाहरुबाट देश नचल्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालबाट पनि देश चल्न नसक्ने ठोकुवा गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेको एक […]