पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले सरकारको समिक्षा गर्दै थप प्रभावकारी बनाउन सुझाव दिएका हुन् । सभापतिको नेतृत्वको सरकारले स्थानीय सरकार शान्तिपूर्ण रुपमा सम्पन्न भएको, कोरोना महामारीको व्यवस्थापन गर्न सफल भएको, भ्रष्टाचार राकिएको र ओली सरकारको ज्याजती रोकिएको […]

सम्बन्धित सामग्री

पार्टीको संसदीय भुमिका प्रभावकारी बनाउन एमाले नेताहरुको सुझाव

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्यहरुले संसदमा पार्टीको संसदीय भुमिका कमजोर भएकाले भूमिका प्रभावकारी बनाउन सुझाव दिनुभएको छ । पार्टी मुख्यालय च्यासलमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा उहाँहरुले सो कुरा सुझाव दिनुभएको हो ।

सरकारको कामप्रति जसपा असन्तुष्ट

सरकारको कामकारबाहीबारे आलोचना भइरहेका बेला सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई ५३ बुँदे सुझाव दिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन बैठकमा लिखित सुझाव पेस गर्दै सरकारको काम प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

पार्टीलाई थप प्रभावकारी बनाउन नेतृत्वलाई कांग्रेस सदस्यहरूको सुझाव

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले सरकारको समिक्षा गर्दै थप प्रभावकारी बनाउन सुझाव दिएका हुन् । सभापतिको नेतृत्वको सरकारले स्थानीय सरकार शान्तिपूर्ण रुपमा सम्पन्न भएको, कोरो...

‘चीनका राष्ट्रपति आउँदा हात थाप्ने होइन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ठूलो महŒव राख्ने बताउनुभएको छ । लामो समयपछि हुन लागेको यस खालको उच्चस्तरीय नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध झन् बलियो बनाउने स्पष्ट गर्दै उहाँले भ्रमणमा लेनदेनको कुराभन्दा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।