सरकारको कामप्रति जसपा असन्तुष्ट

सरकारको कामकारबाहीबारे आलोचना भइरहेका बेला सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई ५३ बुँदे सुझाव दिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन बैठकमा लिखित सुझाव पेस गर्दै सरकारको काम प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

सम्बन्धित सामग्री

मधेश सरकारको कामप्रति जसपाकै नेताकार्यकर्ता असन्तुष्ट

२ चैत, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का पूर्व मन्त्री तथा निकट वुद्धिजिवी नागरिक समाजले मधेश सरकारको काम कारवाही जन अपेक्षा अनुरुप नभएको ठहर गरेको छ । मधेश प्रदेशमा ६ वर्षदेखि निरन्तर जसपा नेतृत्वको सरकार छ । मधेश सरकार जनअपेक्षा अनुरुप काम नहुँदा यसले सम्पूर्ण आन्दोलन र मुद्दालाई नै ओझेलमा पार्न सक्ने खबरदारी गर्दै १६ […]