शौच गर्न खोलामा जाँदा बेपत्ता वृद्व मृत भेटिए

रूपन्देही । दाङको घोराहीमा खोलाले बगाएर बेपत्ता रहेका एक वृद्वको शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ स्थित कटुवा खोलामा आएको बाढीले बगाउँदा स्थानीय ६४ वर्षीय तिलकराम बिक बेपत्ता भएका थिए । घर पछाडि खोलामा बिहान साढे ८ बजेतिर शौच गर्न गएका बिक घर नर्फिए पछि खोजी गर्न जाँदा फेला परेका थिएनन् […]

सम्बन्धित सामग्री

सुर्खेतका एक युवक कैलालीमा मृत भेटिए

११ चैत, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका […]

धादिङ ज्यामरुङमा वृद्ध मृत भेटिए

धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङ कालिमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्। नीलकण्ठ नगरपालिका-१० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले...

बझाङमा एक पुरुष मृत भेटिए

बझाङ– दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला छ । उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । शवको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

बारामा एकै परिवारका तीन जना मृत भेटिए

वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकास्थित खोलामा एकै परिवारका तीन जना मृत भेटिएका छन्। बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोलमा रहेको डोरा खोलामा एकै परिवारका तीन जना दिउँसो दुई बजेको समयमा मृत भेटिएका हुन्। मृत अवस्थामा प्रस्टोका टोल बस्ने दीपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजता चौधरी, उनकी ३ वर्षीय छोरी ताहिरा र १६ महिनाका छोरा राजवीर मृत […]

रोल्पा जिप दुर्घटनामा बेपत्ता चालक मृत भेटिए

रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका छन् । बा७च ५००२ नम्बरको जिप शुक्रबार राति सहिद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए । घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवरा

खोलाको किनारमा पुरुष मृत भेटिए

काठमाडौं, २३ असार । मोरङमा एक पुरुषको शव फेला परेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दा नहरस्थित सिंघिया खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार अन्दाजी ३५ वर्षको देखिने पुरुषको शव फेला परेको हो । अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

राम्दी खोलामा हाम फालेका बराल नवलपुरको कालीगण्डकी नदीमा मृत भेटिए

स्याङ्जाको राम्दी खोलामा बेपत्ता भएका पन्देहीका ५० वर्षीय पुरुष प्रकाशचन्द बरालको शव नवलपुरको कालीगण्डकी नदीमा फेला परेको छ ।  उनी गत जेठ २८ गते स्याङ्जाको गल्याङ नगरपालिका १ मा पर्ने...

भक्तपुरमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

काठमाडौ : भक्तपुरको खोला किनारमा एक मानिस मृत फेला परेका छन्। आज बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ९ नङ्खेल भाराली खोलामा एक पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ४५ वर्षीय वर्ण गहुँगोरो, उचाइ पाँच फिट, हरियो कलरको ज्याकेट,…

मोरङको रंगेलीमा पुरुष मृत भेटिए

विराटनगर / घरबाट काम गर्नका लागि भनेर निस्किएका मोरङको रंगेली नगरपालिका–३ का एक पुरुष साेमबार बिहान मृत फेला परेका छन् । घरबाट दुई दिनअघि काममा जान्छु भनेर हिँडेका ५१ वर्षीय हिमप्रसाद धिताल घरबाट लगभग एक किलोमिटर पर रहेको गडिया खोलामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका उनी शनिबार... The post मोरङको रंगेलीमा पुरुष मृत भेटिए appeared first on Purbeli News.

पोखरामा एक पुरुष मृत भेटिए

पोखरामा एक ब्यक्तिको शव खोलामा तैरिएको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका २३ स्थित हर्पन खोलामा कार्कीको तगरा माझथुम बस्ने नारायणप्रसाद अधिकारी पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएको हुन ।सोमबार राती करिब साढे १० बजे साथीहरूसँग नयाँ बस्तीस्थित एक रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा ४४ वर्षीय अधिकारी बेपत्ता भएका थिए । अधिकारी हराएको प्रहरीलाई खबर गरिएपछि खोजी कार्यका लागि उक्त स्थानमा खटिएको प्रहरी टोलीले रहमा तैरिरहेको अवस्थामा शव फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्य