यतिबेला मुलुकको अर्थतन्त्रमा तीनओटा ठूला समस्या देखिएका छन् । आयात बढेर शोधनान्तर घाटा तथा चालु खाता घाटा उच्च भएको छ, त्यसकै प्रभावस्वरूप विदेशी मुद्रा सञ्चिति क्रमशः घट्दै गएको छ र मुलुकको अर्थतन्त्रलाई चलायमान गराउने रेमिट्यान्स घटिरहेको छ ।
मुलुकको बाह्य क्षेत्र अर्थात् अन्य देशसँग गरिने कारोबारसँग सम्बन्धित यो अवस्थाले क्रमशः मु…