मोरङ – यौन दुर्व्यवहार आरोप लागेका मदन राईलाई नियन्त्रणमा लिएर प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बिहान खोटाङस्थित शुभद्रा मदन फाउण्डेसनबाट नियन्त्रणमा परेका राईसँग सार्वजनिक भएका समाचारबारे अनुसन्धान जारी छ। प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर चौधरीले चौतर्फी समाचार सम्प्रेषण भएसँगै राईलाई प्रहरीले फाउण्डेसनबाट नियन्त्रणमा लिएको हो। प्रहरी कार्यालयमा रहेका राईसँग […]