काम सानो ठूलो भन्ने हुँदैन, हातमा सीप भयो भने जुत्ता चप्पल सिलाएर लाखौँ कमाउन सकिने उनको अनुभव छ । बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ता चप्पल सिलाएरै समय बितिरहेको छ ।
जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले […]
पाल्पा – जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ। जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन। कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन्। जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै […]
जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले …
रामपुर, कात्तिक १४ । जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई […]
५ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जुत्ता-चप्पल व्यापार मेला हुने भएको छ । मेलामा स्वदेशमा उत्पादित जुत्ता-चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गरिने फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ । आयोजकका अनुसार मेला २० भदौसम्म चल्ने छ। एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेकाअनुसार आयात प्रतिस्थापन गरी जुत्ता-चप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन […]
स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ हुने भएको छ ।१५ वैशाखदेखि ८ जेठसम्म फुटवेयर म्यानुुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल जुत्ता चप्पल व्यापार प्रवद्धन मेला काठमाडौंको भृकुटीमडण्पमा गर्ने लागेको हो । फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवद्र्धन गर्न मेलाको […]
आजकल मानिसहरु जुत्ता चप्पलविना त एक पाइला पनि हिड्न गाह्रो छ । यद्यपि गाउँघरतिरका कतिपय बुढापाका मानिसहरु भने जुत्ता चप्पल नलगाइकनै हिँडडुल गर्ने तथा मेलापात गर्ने गरेको समेत देखिन्छ । उता छिमेकी मुलुक भारतको एउटा गाउँमा त बुढापाका मात्र होइन कसैले पनि जुत्ता चप्पल लगाउन पाइँदैन । गाउँमा बस्ने बच्चादेखि बुढासँग सबैलाई जुत्ता चप्पल लगाउन […]
काठमाडौं। नेपालमा सञ्चालित जुत्ता चप्पल उद्योगमा ६० हजार नेपालीले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक भएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त व्यक्तीले जुत्ता चप्पल उद्योगबाट रोजगारी पाएका हुन्। तीमध्ये, ३० प्रतिशत महिलाले रोजगारी पाएका छन्। त्यसमा पनि २० प्रतिशत महिला यस्ता उद्योगको प्रशासनिक काममा आबद्ध छन्। विभागका अनुसार नेपालमा हरेक वर्ष तीन करोड जोडी जुत्ता चप्पल उत्पादन हुँदै आएको छ।