‘काम गर्न बस्नै हुँदैन, ढाड दुख्ने समस्याले सताउँछ । एकछिन उभिन सक्दिन ढाड दुख्न थाल्छ । बसेर काम गर्ने जागिर छ । तर ढाड दुखेर खप्न सक्दिनँ, कहिलेकाहीं त पेनकिलर नै खाने गर्छु ।’ यस्ता समस्या लिएर धेरै युवायुवती अस्पताल आउने गरेका छन् । पहिला ढाड दुख्ने समस्या लिएर वृद्ध उमेरका व्यक्ति धेरै अस्पताल पुग्थे […]
ढाड दुख्ने समस्या हामी सबैले जीवनको कुनै न कुनै समयमा भोगिरहेका हुन्छौं । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै रोगको लक्षण हो । ढाड दुख्नुका विभिन्न कारण हुन्छन्, तीमध्ये केही कारणको यहाँ चर्चा गरिन्छ । १. पस्चुरल ब्याक पेन साना बालबालिकाहरुको ढाड अंग्रेजी शब्द ‘एस’ आकारको हुन्छ । उमेर बढ्दै जाँदा पेट […]
ढाड दुख्ने केही कारण
- बसाइ नमिल्दा ढाड दुख्ने समस्या हुने गर्छ । लामो समयसम्म एकै ठाउँमा बस्दा तथा कुर्सीमा लामो समय बसिरहँदा ढाड दुख्ने समस्या हुन्छ ।
- ढाडको नसा च्यापिएमा पनि ढाड दुख्छ ।...
ढाड दुख्ने कारण
- अव्यवस्थित जीवनशैली, खानपिन, बसाइ नमिल्नुलगायतका कारणले ढाड दुख्ने समस्या हुने गर्छ । लामो समयमा एकै ठाउँमा बस्दा
तथा कुर्सीमा लामो समय बसिरहँदा ढाडदुख्ने समस्या हुन्छ ।
-ढाडको नसा च्यापिएमा पनि ढाड...
कयौं घण्टासम्म एकैस्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन थाल्छ। यस्ता मांसपेशीमा लामो समयसम्म कुनै गतिविधि आउँदैंन र यसको लचिलोपनामा असर पर्न थाल्छ।
उमेर बढ्दै जाँदा ढाड दुख्छ तर गलत तरिकाले उठ्ने बस्ने गर्दा, चोट लाग्दा, खानपानमा गडबडी, गर्भावस्था र अन्य कारणले पनि ढाड दुख्न सक्छ । ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने समस्या आइलाग्छ । एकै ठाउँमा बसिरहँदा समस्या झन् चर्किन्छ ।
त्यसैले हल्काफुल्का काम गरिरहनुस् र शारीरिक गतिविधि कुनै हालतमा बन्द नगर्नुस् ।
ढाड मांसपेशी, डिस्क, नसा र हाडहरूको जटिल संरचना हो । यीमध्ये कुनै एकमा समस्या हुँदा पनि ढाड दुख्न थाल्छ । सामान्यदेखि लिएर गम्भीर कारणले पनि ढाड दुख्छ ।
धेरैजसो ५० वर्षतिरक...
ढाड दुख्ने समस्या विश्वभर नै मानिसहरुका लागि ठूलो स्वास्थ्य समस्या बनेको छ। मानिसहरु धेरै निश्क्रिय भएको कारण यस्ता समस्या बढ्दै गएको हो।
यसअघि ढाड दुख्ने समस्याको प्रमुख कारणको रुपमा मानिसहरुको बस्ने तरिका मानिन्थ्यो। कुर्चीमा ढाड सिधा पारेर बस्दा ढाड दुख्ने समस्या कम हुने र कुप्री परेर बस्दा यो समस्या बढ्छ
विभिन्न कारणले मानिसमा ढाड दुख्ने समस्या हुनसक्छ । करिब ८० प्रतिशत व्यक्तिले जीवनको कुनै एक समयमा ढाड दुखाइको पीडा भोग्छन् । यस्तो समस्याले काममा र दैनिक जीवनमा बाधाहरू ल्याउने गर्दछ । ...
नेपालमा ढाड दुख्ने समस्या अधिकांश मानिसलाई हुने गरेको पाइन्छ । यो रोगबाट जवानदेखि बूढाबूढी उमेरका मानिस पनि यो समस्याबाट पीडित छन् । कुनै पनि घरमा ढाड दुख्ने समस्या नभएका मानिस...पूरा पढ्नुहोस् »