मधेशलगायत देशका प्राय सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन् । विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख अवस्थामा पुगेका छन् । कुनै समय नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डण्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन् । त्यसैगरी बढी खेलिने कुस्ती, चिक्का, लच्चिकडाँडी चटकी–डाँड र लट्ठीलगायतका रैथाने […]