कलाक्षेत्रमा हास्यव्‍यंग्य भिटामिन जस्तै हो

काठमाडौं :  कलाकारिता र हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो सुबोध गौतम। लामो समयदेखि अनवरत रूपमा क्रियाशील गौतम पछिल्ला दिनमा 'एदुमे' पात्रबाट दर्शकमाझ परिचित छन्। नेपाली हास्य विधामा रमाएका गौतमको क्यारिकेचर मात्र सुनियो भने हुबहु नेता बोलेको आभास हुन्छ। उनी केवल नेता वा कलाकारको मात्र आवाज निक...

सम्बन्धित सामग्री

शरीरमा भिटामिन ‘डी’को परीक्षण किन गर्ने ?

भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या नै बनिरहेको छ । नेसनल लाइब्रेरी मिडिसिन अफ मेडिसिनका अनुसार विश्वमा एक अर्ब जनसंख्यामा भिटामिन डीको कमी छ । नेपालको कुरा गर्ने हो भने अस्पतालमा हड्डीसम्बन्धी समस्या लिएर आउने ६० प्रतिशतमा यसको कमी पाइन्छ । पहिले खानेकुराको अभावमा भिटामिन ‘डी’को कमी देखिन्थ्यो । अहिले बिलासी जीवनशैली र घरभित्रै बसेर […]

यसकारण चाहिन्छ शरीरलाई भिटामिन

भिटामिनको सेवनले हामीलाई स्वस्थ बनाउँछ भनेको त हामीले धेरै सुनेका छौं । तर भिटामिन शरीरलाई किन चाहिन्छ र यसले के गर्छ ? भन्ने कुरा भने कमैलाई मात्र थाहा होला । भिटामिन यौगिक हो, जुन हाम्रो शरीरलाई राम्रोसँग काम गर्न आवश्यक पर्छ । शरीरलाई आवश्यक पर्ने केही भिटामिन आफैंले बनाउन सक्दैन, जसले गर्दा खानेकुराको माध्यमबाट प्राप्त […]

भिटामिन बी ३ का फाइदा

नियासिन भिटामिन अर्थात् भिटामिन बी ३ ले मुटु स्वस्थ राख्छ र हृदयाघातको जोखिम कम गर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ । सिआरपी (सी–रियाक्टिभ प्रोटिन) घटाउँछ, जसकारण रक्तनलीमा फ्याट जम्मा हुन...

भिटामिन ‘ई’को कमी हुँदा के हुन्छ ?

काठमाडौं । शरीरमा आवश्यक पर्ने पौष्टिक तत्व भिटामिन विभिन्न खानेकुराबाट मिल्छ । साधारणतया भिटामिन ए, बी, सी र डी लाई लिएर हामी सचेत हुन्छौं तर शरीरलाई अतिआवश्यक पर्ने भिटामिन ईको विषयमा भने धेरैले चासो दिएको पाइँदैन । भिटामिन ईको कमी भएमा शरीरमा सामान्यदेखि गम्भीर खालका समस्या देखिन सक्ने पोषणविद् लीलबहादुर नेपाली बताउँछन् । ‘सबैभन्दा बढी […]

चिकित्सकको सल्लाहविना नखानुस् भिटामिन सप्लिमेन्ट

काठमाडौं : शरीरमा पोषक तत्त्वको कमी नहोस् भन्दै कतिपयले विभिन्न किसिमका भिटामिन सप्लिमेन्ट(चक्की) खाने गरेको पाइन्छ। धेरैले मल्टी भिटामिन, भिटामिन बी, के, डी, बी १२, बायोटिन, जिंक, म्याग्नेसियम र आइरन सप्लिमेन्ट लिन्छन्।भिटामिन सप्लिमेन्ट शरीरमा कुनै पनि पोषक तत्त्वको कमी पूर्ति गर्छ र स्वास्थ्य समस्या पनि समाधान गर्छ। तर धेरैलाई यस्ता सप्लिमेन्टको ‘ओभरडोज’ लिनु स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने कुरा थाहा नभएको पनि हुन सक्छ।भिटामिन सप्

के हो भिटामिन 'डी', यसको कमी भएमा के हुन्छ?

भिटामिन 'डी'को अर्को नाम सनसाईन भिटामिन हो। यसको मुख्य स्रोत सुर्यको किरण हो। योसँगै साल्मन, अण्डा, चिज, दुध र दुधजन्य खानेकुरा बाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ।

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै […]

किन चाहिन्छ ‘भिटामिन बी’? के खानेकुरामा पाइन्छ?

भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ।

भिटामिन डी : कस्ता व्यक्तिलाई यसको कमी बढी ? के हो लक्षण ? उपचार के ?

हाम्रो शरीरलाई विभिन्न प्रकारको भिटामिन र पोषक तत्वको आवश्यकता पर्छ । भिटामिन विभिन्न प्रकारका हुन्छन् जसमध्ये एक हो भिटामिन डी । अन्य भिटामिन जस्तै हाम्रो शरीरलाई भिटामिन डीको पनि आवश्यकता बढी नै हुन्छ । सूर्यको किरणबाट हाम्रो शरीरमा भिटामिन डी बन्छ । तर आजकालको भागदौडयुक्त जीवनमा धेरैजसो मानिसलाई भिटामिन डीको कमी देखिन्छ । शरीरमा भिटामिन डीको कमीले विभिन्न खालका समस्या देखिन्छन् । आउनुहोस्, भिटामिन डीबारे केही जानकारी लिऔँ ।किन चाहिन्छ भिटामिन डी ?भिटामिन डी हाम्रो हड्डी र दाँतका लागि नि

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ ।  छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८