काठमाडौं : शरीरमा पोषक तत्त्वको कमी नहोस् भन्दै कतिपयले विभिन्न किसिमका भिटामिन सप्लिमेन्ट(चक्की) खाने गरेको पाइन्छ। धेरैले मल्टी भिटामिन, भिटामिन बी, के, डी, बी १२, बायोटिन, जिंक, म्याग्नेसियम र आइरन सप्लिमेन्ट लिन्छन्।भिटामिन सप्लिमेन्ट शरीरमा कुनै पनि पोषक तत्त्वको कमी पूर्ति गर्छ र स्वास्थ्य समस्या पनि समाधान गर्छ। तर धेरैलाई यस्ता सप्लिमेन्टको ‘ओभरडोज’ लिनु स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने कुरा थाहा नभएको पनि हुन सक्छ।भिटामिन सप्