भिटामिन 'डी'को अर्को नाम सनसाईन भिटामिन हो। यसको मुख्य स्रोत सुर्यको किरण हो। योसँगै साल्मन, अण्डा, चिज, दुध र दुधजन्य खानेकुरा बाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ।
शरीरमा भिटामिन ‘डी’ को कमी धेरैलाई हुनसक्छ। भिटामिन ‘डी’ को कमी हुँदा शरीर दुख्न र धेरै रोग लागेजस्तो हुने हुनसक्छ। शरीरमा भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्। नेपालमा पछिल्लो समय भिटामिन ‘डी’ को कमीले धेरैलाई सताइरहेको चिकित्सक बताउँछन्। भिटामिन ‘डी’ को कमीले क्यान्सर, डाइबेटिजजस्ता घातक रोग पनि लाग्नसक्ने सम्भावना रहन्छ। भिटामिन ‘डी’ ले बच्चामा […]
अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको प्रत्यक कोषमा भिटामिन डी रिसेप्टर हुन्छ। जब शरिरको कोषमा सूर्यको प्रकाश पर्छ तब कोलस्टोरको मद्धतमा कोषले भिटामिन डी निर्माण गर्छ। भिटामिन डी हाड, दाँत र मसल्स स्वस्थ राख्न भिटामिट डी चाहिन्छ। तापनि भिटामिन डीको परिपूर्ति […]
काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै […]
तपाईंलाई धेरै थकाइ लाग्छ ? शरीर दुख्छ ? धेरै रोग लागेजस्तो हुन्छ ? यदि त्यस्तो छ भने तपाईंलाई भिटामिन ‘डी’ को कमी भएको हुनसक्छ। भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्। नेपालमा पछिल्लो समय भिटामिन ‘डी’को कमीले धेरैलाई सताइरहेको छ। अनेक किसिमका रोग लागेपछि कोही नसा रोगको शंकामा न्युरोलोजिस्टकहाँ पुग्छन् त कोही हाडजोर्नी, मधुमेह, थाइराइडको […]
काठमाडौं, असार १९ । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडीु नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ। नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित […]
नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी' नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ।नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो । सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ। सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपर
काठमाडौं । नवजात शिशुमा प्रयोग हुने ‘भिटामिन डी थ्री ड्रप्स बायोडी’ नामक औषधिमा भिटामिन डी थ्रीको मात्रा चार सय गुणा बढी देखिएको छ । नेपाली सेनाले आफ्नो मातहतका अस्पताल र स्वास्थ्य शिविरहरूमा प्रयोग गर्नका लागि भारतीय औषधि कम्पनी जी ल्याब्रोटरीबाट खरिद गरेको भिटामिन डी थ्री बायोडी भिटामिनमा डी थ्रीको मात्रा मापदण्ड भन्दा ४ सय गुणा […]
हाम्रो शरीरलाई विभिन्न प्रकारको भिटामिन र पोषक तत्वको आवश्यकता पर्छ । भिटामिन विभिन्न प्रकारका हुन्छन् जसमध्ये एक हो भिटामिन डी । अन्य भिटामिन जस्तै हाम्रो शरीरलाई भिटामिन डीको पनि आवश्यकता बढी नै हुन्छ । सूर्यको किरणबाट हाम्रो शरीरमा भिटामिन डी बन्छ । तर आजकालको भागदौडयुक्त जीवनमा धेरैजसो मानिसलाई भिटामिन डीको कमी देखिन्छ । शरीरमा भिटामिन डीको कमीले विभिन्न खालका समस्या देखिन्छन् । आउनुहोस्, भिटामिन डीबारे केही जानकारी लिऔँ ।किन चाहिन्छ भिटामिन डी ?भिटामिन डी हाम्रो हड्डी र दाँतका लागि नि