भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या नै बनिरहेको छ । नेसनल लाइब्रेरी मिडिसिन अफ मेडिसिनका अनुसार विश्वमा एक अर्ब जनसंख्यामा भिटामिन डीको कमी छ । नेपालको कुरा गर्ने हो भने अस्पतालमा हड्डीसम्बन्धी समस्या लिएर आउने ६० प्रतिशतमा यसको कमी पाइन्छ । पहिले खानेकुराको अभावमा भिटामिन ‘डी’को कमी देखिन्थ्यो । अहिले बिलासी जीवनशैली र घरभित्रै बसेर […]