विराटनगरमा कांग्रेसका नागेश कोइरालाको अग्रता

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन्। ७ सय  मत गणना हुँदा दिउँसो एक बजेसम्ममा प्रमख पदमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २ सय ६९ मत प्राप्त गरेर अग्रता...

सम्बन्धित सामग्री

विराटनगरमा  २५ हजार मत गन्न बाँकी, कोइराला साढे ५ हजार मतले अगाडि

विराटनगर महानगरपालिकामा अब २५ हजार ३ सय ९८ मत गन्न बाँकी हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका नागेश कोइराला ५ हजार ५ सय ४१ मतले अगाडि बढेका छन् । अहिलेसम्ममा विराटनगरमा खसेको मत ८९ हजार ६ सय ७८ मतमध्ये ६४ हजार २ सय ८० मत गणना भएको हो ।विराटनगरमा १ लाख ३३ हजार १ सय ४२ मतदाता थिए । गणना भएको मतमध्ये काँग्रेसका कोइरालालाई २० हजार ९ सय ७५ मत परेको छ । यस्तै नेकपा एमालेका सागर कुमार थापालाई १५ हजार ४ सय ३४ मत रहेको छ ।  जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव

विराटनगरमा मेयरमा ३१ मतले नागेश अगाडि, उपमेयरमा शिल्पा

बुधबार बिहान १० बजे प्राप्त मतगणना अनुसार मेयरमा कांग्रेसका नागेश कोइराला २२ सय २३ मतले अगाडी छन्। उनी सत्तारुढ गठबन्धनका उम्मेदवार हुन्।...

विराटनगरमा २२ सय बढी मतले नागेश अगाडि

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएदेखिनै मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता लिइरहेका छिन्।...

विराटनगरमा नागेश कोइराला २२२३ मतान्तरले अगाडी

विराटनगर, ३ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २२२३ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको विवरण अनुसार गठबन्धनका साझा उम्मेदवार कोइरालाले ८४७० मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ६२४७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले २२६१ र राप्रपाका प्रहदप्रसाद साह हलुवाईले १२२० मत […]

विराटनगरमा १५ सय भन्दा बढी मतले नागेश अगाडि

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएदेखिनै नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइराला अग्र स्थानमा छन्। सोमबार साँझसम्मको मत परिणामले पनि त्यही देखाएको छ।...

पहिलो परीक्षामा नागेश कोइराला : आफ्नैहरूबाट डर

२५ वैशाख, विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको राजनीति र कोइरालाहरूको प्रसंग चल्दा ऋषिकेश कोइराला (हरिबाबु) को नाम आउँछ नै । बीपी कोइरालाका राजनीतिक सहयोगी तिनै हरिबाबुका ४९ वर्षीय नाति नागेश कोइराला योपटक विराटनगरमा मेयरको चुनावी मैदानमा छन् । बेअवि विश्वविद्यालय (फिलिपिन्स)बाट जनप्रशासनमा स्नातकोत्तर उनी २०५४ सालमा नेपाल तरुण दल, मोरङको कोषाध्यक्ष भएर काँग्रेसको राजनीतिमा आएका […]

कांग्रेसबाट विराटनगरको मेयरमा उठेका नागेश कोइराला को हुन्?

मोरङ – स्थानीय तहको निर्वाचनले विराटनगरमा उम्मेद्वारको चहलपहल दैनिक बढ्दै गएको छ। अघिल्लो निर्वाचनमा विराटनगरमा जित हात पारेको नेपाली कांग्रेसले आफ्नो पकडलाई निरन्तरता दिन युवा नेतालाई अवसर दिइरहेको छ। तरुण दल हुँदै जिल्ला उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेका नागेश कोइराला यसपटक पनि निर्वाचनमा विराटनगरबासी उत्साहित भएको दाबी गर्छन्। २०३० जेठ ३१ गते विराटनगर–९ मा जन्मिएका कोइराला […]

विराटनगरमा कांग्रेसबाट नागेश कोइराला मेयरको उम्मेदवार

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् । नागेश भने डा् शेखर कोइराला निकट हुन् ।

कांग्रेसको ललितपुर मेयरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला

काठमाडौं, १२ बैशाख । नेपाली काग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक बहुमतले निर्वाचित महर्जन दोस्रोपटक पनि उम्मेदवार बन्ने भएका हुन् । उनीसँगै मेयरमा प्रेमकृष्ण महर्जन र भरतकृष्ण न्यान्छो पनि दाबेदारी थिए । त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने भएको छ । नागेश […]

विराटनगरमा कांग्रेसबाट नागेश कोइराला मेयरका उम्मेदवार

काठमाडौं : विराटनगरमा कांग्रेसले डा नागेश कोइरालालाई मेयरको टिकट दिने भएको छ। यसअघि कांग्रेस नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुलीलाई अघि सारेका थिए। त्यसैगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमृत अर्याल र केन्द्रीय सदस्य डा डिला संग्रौलालाई अघि सारेका थिए। विराटनगरमा मेयर कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि कांग्रेसको…