सबै अमेरिकी सुरक्षित नफर्केसम्म हाम्रो सेनाले अफगानिस्तान छाड्नेछैन : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक सुरक्षितपूर्वक स्वदेश नफर्केसम्म अमेरिकी सेनाको डफ्फाले अफगानिस्तान नछोड्ने संकेत दिएका छन्। एबिसी न्युज टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा बाइडेनले यस्तो संकेत गरेको बीबीसीले जनाएको छ। बाइडेनले यसअघि ३१ अगस्टमा अमेरिकी सेनाले अफगानिस्तान छाड्ने बताएका थिए। यसबारेमा पुन प्रश्न गर्दा बाइडेनले भने, 'यदि त्यहाँ अमेरिकी जनता बाँकी…

सम्बन्धित सामग्री

अफगानिस्तान र पाकिस्तानमा भूकम्प

एजेन्सी – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ। दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ। […]

अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक !

अमेरिकी सेनाले काबुल छाड्ने अन्तिम सैनिकहरूको फोटो शेयर गरेको छ । यससँगै अफगानिस्तान अमेरिकाको २० वर्षे युद्ध अन्त्य भयो । नाइट भिजन क्यामेराबाट खिचिएको तस्बिरमा ८२ एयरबर्न डिभिजनका कमान्डर जनरल क्रिस डोनाहु सोमबार राति विमानमा चढ्नका लागि हिँडिरहेको देखिन्छ । ‘अन्तिम अमेरिकी सैनिकले अफगानिस्तान छाडे,’ अमेरिकी सेन्ट्रल कमाण्डले ट्वीट गरेको छ । सोमबार राति अमेरिकी सैनिकहरूको अन्तिम बहिर्गमनले पूर्ण पाएको हो । मध्यरात स्थानीय समयअनुसार १२ बज्नभन्दा एक मिनेटअघि अमेरिकी सैन्य विमान

अमेरिकी सेना फर्किएपछि अफगानिस्तान पुगे अलकायदा प्रमुख

काठमाडौं : अलकायदा प्रमुख अमीन उल हक २० वर्षपछि अफगानिस्तान फर्केका छन्। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएलगत्तै अलकायदा प्रमुख  अफगानिस्तान फर्केका हुन्।अमेरिकी सेनाको तैनाथी पछि पाकिस्तान पुगेका उनी ओसामा बिन लादेनका बिश्वास पात्र एवम् सहयोगी मानिएका थिए। ओसामा बिन लादेनको मृत्यु पछि अलकायदाको कमाण्ड सम्हालेका उनलाई अफगानिस्तानको आफ्नो गृह जिल्ला नांगहार फर्कदा उनका सयौं समर्थकरुले फुलमाला सहित स्वागत गरेका छन्।अमेरिकाले सन् २००१ मा जारी गरेको आतंकवादीको सूचीमा अमीनको न

अमेरिकी विदेशमन्त्रीले भने- अफगानिस्तान मिसन सफल

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले अफगानिस्तान मिसन ‘सफल’ रहेको दाबी गरेका छन् । उनले अमेरिकी  दूतावासलाई काबुल विमानस्थलमा सिफ्ट गरिएको बताएका छन् । उनले अफगानिस्तानको वर्तमान अवस्थालाई भियतनाम युद्धसँग तुलना गरिएकोमा पनि आपत्ति प्रकट गरे । ४६ वर्षअघि भियतनाम युद्धका दौरान साइनबाट हार खाएर अमेरिका बाहिरिएको थियो । राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई साइगन युद्धसँग तुलना गरिरहेका छन् । अमेरिकी सैनिकको बर

अमेरिकी सैन्य टोली आयो अफगानिस्तान

तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ ।  केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् ।   अफगानिस्तानमा सङ्घर्षरत तालिवान लडाकुको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको

अमेरिकी संस्थाको रिपोर्ट– अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्छ

१६ साउन, काठमाडौं । अमेरिकाको एक संस्थाले अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्ने जनाएको छ । अहिले अफगानिस्तान सरकारले निकै ठूलो खतराको सामना गरिरहेको सो संस्थाको भनाइ छ । युएस स्पेशल इन्सपेक्टर जनरल फर अफगानिस्तान (साइगर)ले अहिले जुन स्थिति देखिएको छ, त्यसको समाधान गरिएन भने वा यो ट्रेन्डलाई बदल्न सकिएन भने अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्न […]

सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने

काठमाण्डौ – आउँदो सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका छन् । राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणाको तयारी गर्नुभएको अमेरिकाका सरकारी अधिकारीहरुले बताएका छन् । गएको वर्ष तालिबान र डोनाल्ड ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आउँदो मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो । तर, राष्ट्रपति बाइडनले मे १ तारिखको समयसीमामा सैनिकहरू फिर्ता गर्ने काम सक्न कठिन रहेको बताउँदै आउनुभएको थियो । आउँदो सेप्टेम्बर ११ ...

अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

एजेन्सी । अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको हो । अमेरिकी राष्ट्रपतिबाट आफ्नो कार्यकाल पूरा गरी विदा हुँदै गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सन् २००० को सेप्टेम्बर ११ मा अमेरिकी भू–भागमा भएका आतङ्ककारी आक्रमणपछि ती दुबै एशियाली मुलुकमा अमेरिकी सेना पठाएको थियो ।