उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको दाबी

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ। समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जापान...

सम्बन्धित सामग्री

उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार गरेको पुष्टि

प्योङयाङ- उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने एउटा नयाँ व्यालिष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएको थियो । उत्तरले प्रहार गरेको अस्त्र जापानी तटदेखि टाढा रहेको एउटा समुद्रमा खसेको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रण गर्ने सक्ने आधुनिक प्रविधि जडान गरिएको जनाइएको […]

उत्तर कोरियाद्वारा जापानी समुद्री तट नजिक क्षेप्यास्त्र प्रहार

काठमाण्डाै – उत्तर कोरियाले जापानी तटनजिक क्षेप्यास्त्र प्रहार गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार उत्तर कोरियाले बिहान पूर्वी तटीय क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । उत्तर कोरियाका विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका जासुसी संस्थाका प्रमुखबीच वार्ता हुन गइरहेका बेला क्षेप्यास्त्र प्रहार भएको हो । क्षेप्यास्त्र जापानी समुद्रमा खसेको खबरमा उल्लेख छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लगातार आफ्ना हतियार विकास क...

जापानी समुद्रमा उत्तर कोरियाको आणविक क्षेप्यास्त्र

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो । यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्प्रेषण गरेका छन् । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ । दक्षिण …

उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, २ कार्तिक। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण मंगलवार गरेको हो। सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरिया उक्त विषयमा कुनै जानकारी दिएको छैन । सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको जनाइएको छ । […]

उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार

सियोल । उत्तर कोरियाले जापानको तटनजिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । मंगलबार बिहान कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको जापानी र दक्षिण कोरियाली सैनिक अधिकारीहरूले जनाएका छन् । उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमको बारेमा दक्षिण कोरिया, जापान र अमेरिकी गुप्तचर प्रमुखहरूबीच सियोलमा छलफल हुन लागेको बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको...

जापानी क्षेत्रमा उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो । यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्पे्रषण गरेका छन् । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ । जापान सरकारका …

उत्तर कोरियाले पुनः क्षेप्यास्त्र प्रहार गरेको दक्षिणको आरोप

उत्तर कोरियाले दुईवटा बालिस्टिक मिसाइल इस्ट सीमा प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ । जेसीएसले यसअघि अज्ञात वस्तु प्रहार गरिएको जनाएको थियो भने जापानको कोस्ट गार्डले पनि केही वस्तु प्रहार भएको र त्यो क्षेप्यास्त्र हुनसक्ने बताएको थियो ।दुई दिनअघि मात्र उत्तर कोरियाले जापानसम्म प्रहार गर्न सक्ने लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । विज्ञहरूले क्रुज मिसाइलले परमाणु हतियार बोक्न सक्ने बताएका छन् ।पछिल्लो क्षेप्यास्त्र प्रहारबारे जापान र दक्षिण कोरिय

उत्तर कोरियाद्वारा जापानको समुद्रमा दुई क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापान र अमेरिकी अधिकारीहरुले बताएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो अवसर हो ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित संकल्प प्रस्तावमा उत्तर कोरियाले कुनै पनि बालिस्टिक क्षेप्यास्त्...

उत्तर कोरियाद्वारा जापानी क्षेत्रमा पुनः क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले फेरि जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। नेपाली समयअनुसार बिहीबार राति राजधानी प्योङयाङबाट पूर्व दिशामा जापानी आकाशमा क्षेप्यास्त्र प्रहार भएको दक्षिण कोरिया र जापान सरकारले पुष्टि गरेको छ। दक्षिण कोरियाले जनाएअनुसार उक्त क्षेप्यास्त्र करिब ७७० किलोमिटर उचाइमा थियो र यसले कुल ३७०० किलोमिटर दूरी पार गरेको अन्तर्राष्ट्रिय समाचारमाध्यममा उल्लेख छ। तीन साताअघि मात्रै उत्तरले…

उत्तर कोरियाले फेरि जापानी टापुमाथि क्षेप्यास्त्र प्रहार गर्‍यो

सियोल । उत्तर कोरियाले जापानी टापुमाथि फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको होकाइदो टापुको आकाशमाथि उडेको थियो ।