राज्य व्यवस्थापनका लागि वा स्थानीय प्रशासन वा विकास योजना सञ्चालनका लागि ‘जिल्ला’ एक महत्वपूर्ण एकाइ हो । जिल्लाको भूगोलको आकार देश, काल परिस्थितिअनुसार सानो ठूलो जे हुने भए पनि जिल्ला तहको भने आफ्नै महत्व हुन्छ, जसको उपेक्षा गर्नु ठीक हुँदैन । नेपालमा पनि जिल्ला तहको विशेष महत्व रहेको छ । नेपालमा ७५ बाट ७७ जिल्ला […]