काठमाण्डाै – सामाजिक सुरक्षा काेषले योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आज याे निर्देशिका स्वीकृत गर्नुभएको हाे ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्था बमोजिम निर्देशिका तयार पारिएको काेषले जनाएकाे छ । निर्देशिकामा ‘योगदानकर्ता घर सापटी&rs...