काठमाडौं । सरकारले रासायनिक मल खरिद गर्न १५ अर्ब १८ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । रासायनिक मल खरिद गर्न चालू आर्थिक वर्ष ३० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । पुसमा स्रोत सहमति दिएको रकमसँगै सरकारले विभिन्न शीर्षकमा एक महिनामै २९ अर्ब ९८ लाख ९३ हजार बराबर बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति र बजेटसँग […]