यस वर्ष पनि रासायनिक मल अभाव हुने

काठमाडौँ – गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष पनि मल नपाउने भएका छन्। मल खरिद–बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो। आलु र गहुँका लागि आवश्यक पर्ने मल फागुनदेखि नै खरिदको तयारी गर्दासमेत अभाव हुने देखिएको कम्पनीका […]

सम्बन्धित सामग्री

गण्डकीमा यसवर्ष रासायनिक मल अभाव नहुने

काठमाडौं । गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी कृषि सामग्री कम्पनी पोखराले जनाएको छ । हरेक वर्ष वर्षा याममा रासायनिक मलको समस्या भोग्दै आएकोमा यो वर्ष मल अभाव नहुने सो कम्पनीले जनाएको हो । हाल डिएपी २१ टन र युरिया ५ टन मौज्दात रहेको र थप मल आउने क्रममा रहेकाले रासायनिक मलको […]

रासायनिक मल नपाउँदा झापाका कृषकलाई सास्ती

मकै, तोरी र आलु रोप्ने समय नजिकिँदै गर्दा युरिया र डिएपी लगायतका रासायनिक मल अभाव भएको हो।

बाली लगाउने समयमा रासायनिक मल अभाव, मल उपलब्ध गराउन माग

काभ्रेपलाञ्चोक : आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन्। उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति गठन गरी पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्रसमेत बुझाएका छन्। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगर उपप्रमुख सूर्यमाया दनुवारलाई…

नवनियुक्त मन्त्रीका प्राथमिकता : रासायनिक मल र इम्बोस्ड नम्बर

नवनियुक्त कृषिमन्त्री मृगेन्द्र यादवले आफ्नो पहिलो प्राथमिकता रासायनिक मल अभाव पूर्ति गर्ने रहेको बताएका छन् । सोमबार मन्त्रीको सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदबहाली गर्दै मन्त्री यादवले आफ्नो पहिलो प्राथमिकता कृषि मन्त्रीको पहिलो प्राथमिकता किसानहरुलाई रासायनिक मल सुलभ तरिकाले उपलब्ध गराउने बताएका हुन् । ‘विभिन्न कारणले मल समयमा नआएको हो । ती सबै कुराको जानकारी लिएर किसानलाई मल दिलाउन मेरो पहिलो प्रथामिकता हुन्छ’, मन्त्री यादवको भनाइ छ ।  यस्तै भौतिक मन्त्री इस्तियाक राईले

कर्णालीमा रासायनिक मल अभाव

सुर्खेत – कर्णालीमा रासायनिक मलको अभाव भएको छ । खेतीपातीको सिजनका बेला मल अभाव भएको हो । वर्षायाम सुरु  हुनै लाग्दा किसान खेतबारीतिर लागेका छन् । कर्णाली प्रदेशलाई अर्ग्यानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ । खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ । विगतका वर्षझैँ […]

देशभर रासायनिक मल अभाव, असारमा थप चर्किने

११ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की गोमा चौलागाईं नजिकैको सिपाघाट बजारमा रासायनिक मल किन्न पुगिन् । बारीको एकसरो मकै गोड्नु अघि हाल्नका लागि तीन बोरा रासायनिक मल उनलाई चाहिएको छ । तर, बजारमा मल पाइएको छैन । रासायनिक मल नपाएको यो नै उनको पहिलोपटक होइन । एक दाना पनि मल दिन सकिने अवस्था […]

मुलुकभरि रासायनिक मल अभाव

काठमाडौं, भदौ ३० । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन। राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक […]

मुलुकभरि रासायनिक मल अभाव

धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन।राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको हो। ‘धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ,’ पूर्वअध्यक्ष अधिकारीले भने, ‘किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन्।’

गहुँ र तरकारीलाई यस वर्ष पनि रासायनिक मल अभाव

गहुँ र तरकारीको लागि मल नपुग्ने कुरा कृषि मन्त्रालयलाई जानकारी गराइएको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताए । ‘मल ल्याउनका लागि अब जीटूजी बाहेकको अरु विकल्प छैन, यो विषय हामीले मन्त्रालयलाई जानकारी गराइसकेका छौं, जीटूजीबाट मल नआए यस वर्ष पनि पोहोरकै जस्तो अवस्था आउँछ,’ प्रबन्ध सञ्चालक भण्डारीले भने ।

धान रोप्ने बेलामा मल अभाव नहुने दाबी

सरकारले यो वर्ष धान रोप्ने बेलामा बजारमा रासायनिक मल अभाव नहुने दाबी गरेको छ ।समयमै मलको आयात भई पर्याप्त मात्रामा मौज्दात गरेकाले पनि बजारमा मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष धान रोप्ने बेला मलको चरम अभाव भएको थियो । यो वर्ष बंगलादेशबाट र टेन्डर आह्वान गरेको मल समयमा […]