इमेज अवार्डको लागि आवेदन खुला

काठमाडौं । यस वर्षको टुबोर्ग इमेज अवार्डको २२ औं संस्करणको लागि आवेदन फर्म खुला गरिएको छ । ईमेज च्यानलबाट दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको सबैभन्दा ठूलो अवार्डको २२ औ संस्करणका लागि २०७९ जेठ २४ गते मंगलबारबाट आवेदन फर्म खुला गरिएको हो । यस वर्ष गीत, संगीत, रचना लगायत म्युजिक […]

सम्बन्धित सामग्री

अरोरा र अन्डरडग टेक अवार्डको आवेदन खुला, महिला टेक संस्थापकहरुले आवेदन दिन पाउने

महिला टेक संस्थापकहरुलाई लक्षित गरिएको अरोरा टेक अवार्ड र अन्डरडग टेक अवार्डको आवेदन खुला भएको छ । टेक स्टार्टअपमा सहभागी महिला संस्थापकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले राइड शेयरिङ प्लेटफर्म इनड्राइभले हरेक वर्ष अरोरा र अन्डरडग टेक अवार्ड आयोजना गर्दै आएको छ । टेक उद्यमशीलतामा समानता प्रवर्द्धन गर्ने हेतुले अवार्डको सुरु गरिएको हो ।  प्रत्येक सहभागीले...

ओएस नेपाल म्युजिक अवार्डका लागि आवेदन खुला

काठमाडौँ- चौथो ओएस नेपाल म्युजिक अवार्डको आवेदन खुला गरिएको छ । ‘सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएस नेपाल म्युजिक अवार्ड-२०८०’ आयोजना गर्न लागेको आयोजक ओएस नेपाल मिडिया प्रालिले जनाएको छ । अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठेलगायत गीत सङ्गीतका ६१ विधा समावेश गरिएको छ ।  जसमा सहभागिता जनाउन देश तथा विदेशबाट […]

चौथो एपिक नेपाल म्युजिक अवार्डको आवेदन खुला

काठमाडौं । एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करण आयोजना हुने भएको छ । भक्तपुरको शंखधर पार्कमा आयोजित पत्रकार सम्मेलनमा नयाँ संस्करणको औपचारिक घोषणासँगै फारम खुलेको जानकारी गराइयो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा गीत–संगीतका सबै विधालाई समेटिने जनाइएको छ । लोकसंगीतमा […]

नेशनल सेलिब्रेटी अवार्डको आवेदन फारम खुला

साहित्य सरोवर मिडिया र न्यु अञ्जना डिजिटल म्युजिकको संयुक्त  प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो  संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।नेशनल सेलिब्रेटी अवार्ड २०२२ मा सहभागी हुन २०७९ कात्तिक मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम संयोजक जस बहादुर याक्खाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्डका निर्देशक अर्जुन पन्तले जानकारी दिए ।‘नेपाली कला र श्रष्

दोस्रो जीवन्त म्युजिक अवार्डका लागि आवेदन खुला

काठमाडौं । जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा हुने दोस्रो जीवन्त म्युजिक अवार्डका लागि आवेदन खुला गरिएको कोषका अध्यक्ष सिजम सिञ्जालीले जानकारी दिए । २०७८ वैशाखदेखि २०७९ भदौ मसान्तसम्म रिलिज भएका गीत-संगीतलाई अवार्डमा समावेश गराइने उनले बताए । अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले […]

अस्करका लागि नेपाली फिल्मको  आवेदन खुला

काठमाडौँ । ९५औं संस्करणको ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’ मा सहभागिताका लागि नेपाली फिल्मको आवेदन खुला भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुला भएको जनाएको हो । अस्करमा आफ्नो फिल्म पठाउन इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन सक्नेछन् ।९५औं अस्कर अवार्ड २०२३ मार्च १२ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा प्रदान गरि

स्वास्थ्यखबर हेल्थ अवार्डको आवेदन खुल्यो, यस्ता छन् विधा र प्रक्रिया

स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डका लागि आवेदन खुलेको छ। हेल्थ अवार्ड छनोट कमिटिको निर्णय अनुसार आइतबारदेखि अवार्डका लागि आवेदन खुला गरिएको हो।

ईमेज अवार्डको लागि आजबाट आवेदन खुला गरिँदै

काठमाडौं । यस वर्षको टुबोर्ग इमेज अवार्डको २२ औं संस्करणको लागि आवेदन फर्म खुल्ला गरिँदै छ । ईमेज च्यानलबाट दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको सबैभन्दा ठूलो अवार्डको २२ औ संस्करणका लागि आवेदन फर्म आज मंगलबारबाट खुल्ला गरिन लागिएको हाे । यस वर्ष गीत, संगीत, रचना लगायत म्युजिक भिडियो र […]

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको आवेदन खुला

काठमाडौं : मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२२’ हुने भएको छ।अवार्ड आवेदनका लागि दर्ता फारम निःशुल्क गरिएको छ। वैशाख २० गतेसम्म फारम भर्न सकिने अवार्ड कार्यक्रमका संयोजक सूर्य चन्दले जानकारी दिए। आवेदनका लागि २०२० जनवरीदेखि २०२१ डिसेम्बरसम्म सार्वजनिक गीत हुनु पर्नेछ। नवप्रतिभाको हकमा २०२१ भित्र गीत निकालेको हुनु पर्ने जनाइएको छ।क्रिएटिभ इन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको अवार्ड कार्यक्रमको संयोजक तथा संस्थापक निर्देशक स

क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आवेदन खुला

निषेधाज्ञा खुकुलो भएसँगै विविध गतिविधि सुरु भएको छ । यसै क्रममा सँगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ । यसै क्रममा बिगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड आयोजना गर्ने भएको छ ।  क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताएका छन् । क्वालिटी फिल्मस्का तर्फबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवा...