काठमाडौं । कास्टिङ विधामा पनि अबदेखि ओस्कार अवार्ड प्रदान गरिने भएको छ । एकेडेमी अफ आर्ट्स साइन्सेजले शुक्रबार विज्ञप्ति जारी गर्दै २०२६ सालको ओस्कार (२०२५ मा रिलिज भएका फिल्म)मा यो विधा पनि थप गरिएको हो । ओस्कारको यो निर्णयले भविष्यमा अन्य विधा पनि थप हुनसक्नेबारे प्रश्नहरु उब्जाएको छ । यो विधाका लागि योग्यताको मापदण्डबारे भने […]
चलचित्र पुरस्कार वितरण गर्दा उत्कृष्ट विधा हटाइएको सम्बन्धमा अदालतलाई जवाफ दिंदै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भनेका छन्, 'छानबिन समितिको सिफारिस बमोजिम यस पटक यो विधा हटाइएको हो ।'
काठमाडौँ । काठमाडौं महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने नियम छ । यीमध्ये महानगरको छनौटमा चलचित्र विधा परेको हो । आयोजित समारोहमा महानगरकी […]
गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ।
प्रतियोगिताका लागि कम्तीमा चारवटा टोलीको सहभागिता अनिवार्य हुने...
काठमाडौँ,२४ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पत्रकारिताको उत्कृष्ट विधा फोटो रहेको बताएका छन् । विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गुठीले आज यहाँ आयोजना गरेको फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले फोटोको माध्ययमबाट समाजको यथार्थतालाई प्रष्ट पार्न सकिने भएकाले यो सूचना प्रवाहको उत्कृष्ट बिधा रहेको बताएको हो । फोटो पत्रकारिताको माध्यमबाट […]
काठमाडौं। स्थानीय तह निर्वाचनका कारण पछाडि धकेलिएको ‘फ्लाएर्स फिल्म अवार्ड-२०७९’ आउँदो ५ कात्तिकमा आयोजना हुँदै छ । प्रदेश १ मै पहिलोपटक हुन लागेको यो फिल्म अवार्ड ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बईको डिजाइनमा आयोजना गर्दै छ । विराटनगरमा हुने अवार्ड शोको मनोनयन विधा आयोजकले सार्वजनिक गरेका छन् । मनोनयनमा बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट […]
प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “भाषा, साहित्य, संस्कृति सङ्गीत, नाट्यकलालगायत विधा हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय गौरव हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति …
काठमाडौँ,२६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताए । प्रधानमन्त्री देउवाले […]
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताए। प्रधानमन्त्री देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति […]