ओएस नेपाल म्युजिक अवार्डका लागि आवेदन खुला

काठमाडौँ- चौथो ओएस नेपाल म्युजिक अवार्डको आवेदन खुला गरिएको छ । ‘सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएस नेपाल म्युजिक अवार्ड-२०८०’ आयोजना गर्न लागेको आयोजक ओएस नेपाल मिडिया प्रालिले जनाएको छ । अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठेलगायत गीत सङ्गीतका ६१ विधा समावेश गरिएको छ ।  जसमा सहभागिता जनाउन देश तथा विदेशबाट […]

सम्बन्धित सामग्री

‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२३’ को आवेदन खुला

काठमाडौं– चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२३’ को आवेदन गत बिहीबार खुला गरिएको छ । स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रिएसनले आयोजना गर्दै आएको अवार्ड सन् २०१८ मा घोषणा भएको यो अवार्ड कोरोनाका कारण एक वर्ष सरे पनि २०२० बाट नियमित रुपमा हुँदै आएको छ । इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाले नेपाली गीत संगीत र […]

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसले छोटो फिल्म प्रतियोगिता गर्ने

काठमाडौं । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा छोटो फिल्म प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन बिहीबारदेखि नै आवेदन खुला गरिएको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । क्याम्पस प्रमुख शिशिर उप्रेतीले यो प्रतिस्पर्धा फिल्मकर्मीलाई गतिलो प्लेटफर्म हुने बताए । धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्तो प्रतिस्पर्धा वरदान […]

दशौं संस्करणको म्युजिक खबर अवार्ड हुने

नौ वर्षदेखि निरन्तर हुँदै आएको म्युजिक खबर म्युजिक अवार्डको १०औँ संस्करण आयोजना हुने भएको छ। अवार्डका लागि गीत-संगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको आयोजकले जनाएका छन्। कल्चर फर टुरिजम भन्ने मूल उद्देश्यका साथ आन्तरिक रूपमा सांस्कृतिक पर्यटन बढाउन राजधानीलगायत अन्य प्रदेशमा पनि हुँदै आएको अवार्ड शुभकामना मिडिया सोलुनको आयोजनामा हुन लागेको हो। यसअघि, म्युजिक […]

चौथो एपिक नेपाल म्युजिक अवार्डको आवेदन खुला

काठमाडौं । एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करण आयोजना हुने भएको छ । भक्तपुरको शंखधर पार्कमा आयोजित पत्रकार सम्मेलनमा नयाँ संस्करणको औपचारिक घोषणासँगै फारम खुलेको जानकारी गराइयो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा गीत–संगीतका सबै विधालाई समेटिने जनाइएको छ । लोकसंगीतमा […]

दोस्रो जीवन्त म्युजिक अवार्डका लागि आवेदन खुला

काठमाडौं । जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा हुने दोस्रो जीवन्त म्युजिक अवार्डका लागि आवेदन खुला गरिएको कोषका अध्यक्ष सिजम सिञ्जालीले जानकारी दिए । २०७८ वैशाखदेखि २०७९ भदौ मसान्तसम्म रिलिज भएका गीत-संगीतलाई अवार्डमा समावेश गराइने उनले बताए । अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले […]

इमेज अवार्डको लागि आवेदन खुला

काठमाडौं । यस वर्षको टुबोर्ग इमेज अवार्डको २२ औं संस्करणको लागि आवेदन फर्म खुला गरिएको छ । ईमेज च्यानलबाट दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको सबैभन्दा ठूलो अवार्डको २२ औ संस्करणका लागि २०७९ जेठ २४ गते मंगलबारबाट आवेदन फर्म खुला गरिएको हो । यस वर्ष गीत, संगीत, रचना लगायत म्युजिक […]

ईमेज अवार्डको लागि आजबाट आवेदन खुला गरिँदै

काठमाडौं । यस वर्षको टुबोर्ग इमेज अवार्डको २२ औं संस्करणको लागि आवेदन फर्म खुल्ला गरिँदै छ । ईमेज च्यानलबाट दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको सबैभन्दा ठूलो अवार्डको २२ औ संस्करणका लागि आवेदन फर्म आज मंगलबारबाट खुल्ला गरिन लागिएको हाे । यस वर्ष गीत, संगीत, रचना लगायत म्युजिक भिडियो र […]

दोस्रो जिनियस म्युजिक अवार्ड असारमा हुने

‘दोस्रो जिनियस म्युजिक अवार्ड’ घोषणा गरिएको छ । जिनियस म्युजिकले गीतसंगीतका श्रष्टालाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्डलाई यो वर्षपनि निरन्तरता दिन लागेको हो ।‘जिनियस म्युजिक अवार्ड–२०७९’ को आवेदन समेत खुला भएको छ । आयोजकले एक विज्ञप्तिमार्फत अवार्डका लागि आवेदन खुला भएको जनाएको हो । सहभागीताका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन फर्म  भर्न सकिने आयोजक जिनियस म्युजिकका प्रवन्ध निर्देशक रमेश पाठकले जानकारी दिए ।अवार्डमा २०७७ साल वैशाख १ गते

क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आवेदन खुला

निषेधाज्ञा खुकुलो भएसँगै विविध गतिविधि सुरु भएको छ । यसै क्रममा सँगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ । यसै क्रममा बिगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड आयोजना गर्ने भएको छ ।  क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताएका छन् । क्वालिटी फिल्मस्का तर्फबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवा...

जिनियस म्युजिक अवार्ड २०७५ का लागि आवेदन खुला

जिनियस म्युजिक प्रालीले स्थापनाको दश वर्ष पुरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । दशौं वार्षिकोत्सवको अवसरमा कम्पनिले नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७५’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो ।