विद्यार्थीको व्यंग्य–लोकतन्त्र स्वाहा ! बयलगाडा स्वाहा !

१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्वाम्पस समितिले सोमबार व्यंग्यात्मक …

सम्बन्धित सामग्री

बयलगाडा दर्शनका प्रवर्तक ओली गफमा विद्यावारिधि : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयलगाडा दर्शनका प्रवर्द्धक भएको टिप्पणी गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली बयलगाडा दर्शकका प्रवर्तक हुन्। बयलगाडा चढेर वासिङ्टन जानु र राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै उस्तै हुन् भनेर भ्रम फैलाउने व्यक्ति हुन्। ओलीले गफमा विद्यावारिधि गरेका छन्। गफमा कसैले सक्दैनन्। झुटको खेती गर्छन्।’ओलीको झुटको खेतीमा नफस्‍न सबैलाई अनुरोध ग

सीके राउतको पार्टीले तराईका जिल्लामा निकाल्यो बयलगाडा जुलुस

किसान आन्दोलन चलाएको सीके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लामा बयलगाडा जुलुस निकालेको छ ।  आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले सोमवार बयलगाडा जुलुस निकालेको हो ।  सो पार्टीे किसानलाई समयमा मलखाद, बीउबिजन, सिँचाइको व्यवस्था गनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा छ ।

एमालेले देशलाई ‘बयलगाडा सिद्धान्त’ मा फर्काउन लागेको मोर्चाको आरोप

एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले सत्तारुढ दल नेकपा एमालेले देशलाई फेरि ‘बयलगाडा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका छन् । सोमबार मोर्चाका संयोजक सूर्यमान दोङ ‘लालध्वज’ ले एक विज्ञप्ति जारी गर्दै एमालेले देशलाई संविधानको विरुद्धमा उभ्याउँदै ‘बयलगाडा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका हुन् । एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकमा सङ्घीयताको बारेमा समीक्षा गर्ने र धर्मनिरपेक्षताबारे बहस गर्नुपर्ने विषयमा उठेको सवाल तथा छलफलको विषयमा ध्यानाकर्

बयलगाडा प्रदर्शनमार्फत नेविसंघले गर्‍यो सरकारको विरोध

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बयलगाडा प्रदर्शन गरेर सरकारको विरोध जनाएको छ। नेविसंघले सोमवार रुपन्देहीको तामनगरमा बयलगाडा प्रदर्शन गरेर सरकारको विरोध जनाएको हो। प्रदर्शनमा दुई तिहाइको स्थायी सरकार निर्माण हुँदा पनि नेपाल र नेपालीको अवस्था थप जटिलता तर्फ धकेलिएको विद्यार्थी नेताहरुले बताएका थिए। तत्कालीन एमाले पार्टी र माओवादी केन्द्रको…

बयलगाडा लोप हुने अवस्थामा

सप्तरी । सवारी साधन जस्तोसुकै भए पनि सबैको आफ्नै खालको महत्व र विशेषता रहेको पाइन्छ । परापूर्वकालदेखि निर्विकल्प रूपमा रहेको एक मात्र सवारी साधन बयलगाडा (गोरुगाडा) लाई आधुनिक सवारी साधनले पछाडि पारिए पनि बयलगाडाको निकै महत्व रहेको छ ।  सुरक्षित, आरामदायी एवं भरपर्दो यात्राका लागि बयलगाडा उपयुक्त रहेको बूढापाकाहरू बताउँछन् । यात्रासँगै मालसामान ढुवानीमा पनि महत्वपूर्ण सवारीका रूपमा रहेको ८० वर्षीय वृद्ध सीताबीप्रसाद साहले भने, “हाम्रो परिवार, गाउँसमाज, छरछिमेक तथा नातेदार एवं कुटुम्बहरूको विवाहको मुख्य ...

धनगढीमा अनेरास्ववियूको बयलगाडा प्रदर्शन

नेकपा प्रचण्ड-नेपाल समूह समर्थक अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै धनगढीमा पनि आइतबार बयलगाडा प्रदर्शन गरेको छ

संसद विघटनविरुद्ध सप्तरीमा पनि बयलगाडा जुलुस

२६ पुस, सप्तरी । संसद विघटन गरेको विरोधमा सप्तरीमा बयलगाडा जुलुस प्रदर्शन गरिएको छ । नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले जिल्ला सदरमुकाम राजविराजमा आइतबार बयलगाढासहित विरोध प्रदर्शन गरेका हुन् । गोरुसहितको बयलगाडामा प्रधानमन्त्रीको तस्वीर टाँसेर अनेरास्ववियूले प्रदर्शन गरेको हो । स्थानीय शिव मन्दिर प्राङ्गणबाट निस्किएर बयलगाडा जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको  थियो । ब्यलगाडा […]

प्रतिनिधि सभा विघटन विरुद्ध कैलालीमा बयलगाडा र्याली

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले आइतबार ‘बयलगाडा र्‍याली’ निकालेको छ । नेकपाको प्रचण्ड–माधव समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले आइतबार धनगढीमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो ।  धनगढीको क्याम्पस चोकबाट शुरु भएको बयलगाडा र्‍याली पार्कमोड पुगेर कोणसभामा भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको गृहनगरमा बयलगाडा कुदाएर विरोध प्रदर्शन

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा प्रधानमन्त्रीविरुद्ध बयलगाडा कुदाइएको छ । कांग्रेसले आयोजना गरेको विरोधसभामा ओलीको विरोध गर्दै बयलगाडा कुदाइएको हो ।  प्रधानमन्त्रीले संसद् विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै कांग्रेसले बयलगाडासहित...