एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले सत्तारुढ दल नेकपा एमालेले देशलाई फेरि ‘बयलगाडा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका छन् । सोमबार मोर्चाका संयोजक सूर्यमान दोङ ‘लालध्वज’ ले एक विज्ञप्ति जारी गर्दै एमालेले देशलाई संविधानको विरुद्धमा उभ्याउँदै ‘बयलगाडा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका हुन् । एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकमा सङ्घीयताको बारेमा समीक्षा गर्ने र धर्मनिरपेक्षताबारे बहस गर्नुपर्ने विषयमा उठेको सवाल तथा छलफलको विषयमा ध्यानाकर्