काठमाडौं । लोकसेवा आयोगले सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत मंसिर २९, ३०, ३१ र पुस ३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । जसमा प्रशासन सेवाको रिक्त नौ पदका लागि भएको परीक्षामा २२८ जना सहभागी भएका थिए । आयोगका अनुसार १३ जना अन्तर्वार्ताका लागि छनोट हुन सफल भएका […]