काठमाडौँ । लोक सेवा आयोगले कृषि तथा वन सेवातर्फ अधिकृतस्तरका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । कृषि सेवा तर्फ खाद्य अनुसन्धान अधिकृत, कृषि इन्जिनियर र पशु चिकित्सक पदको लिखित परीक्षा नतिजा सार्वजनिक गरिएको हो । यस्तै वन सेवा, बोटानी समूहतर्फ स.अ.अ/स.वै.अ पदको नतिजा प्रकाशित भएको हो । आयोगले गत वर्ष पुषमा लिएको […]