न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक

काठमाडौँ । न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले सोमबार २०७७ पुस १५, १६ र १७ गते लिएको न्याय सेवाको न्याय, कानून र सरकारी वकील समूहको राजपत्र तृतीय(शाखा अधिकृत वा सो सरह)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले खुल्लातर्फ एक सय ३६, महिला […]

सम्बन्धित सामग्री

प्रावि तह शिक्षक पदको नतिजा सार्वजनिक, निमावि र मावि जस्तै निराशाजनक

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आज प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

शाखा अधिकृतको नतिजा सार्वजनिक, क–कसको निस्कियो नाम ? (नामावलीसहित)

लोक सेवा आयोगले न्याय सेवा तर्फको शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ । समावेशी प्रावधानअनुसार शाखा अधिकृतका लागि दरखास्त आह्वान भएकोमा लिखित परीक्षा, अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षणलगायतको प्राप्तांकको आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको आयोगले बुधबार जनाएको छ । सफल उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सरकारी वकिल समूहका उम्मेदवारलाई प्रधानमन्त्री कार्यालय र न्याय र कानुन समूहका उम्मेदवारलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सिफारिस गर्नेगरी निर्णय भएको आयोगको सूचनामा उल्लेख छ ।

लोक सेवा आयोग जलेश्वर कार्यालयको प्राविधिक सहायकको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग जलेश्वर कार्यालयको प्राविधिक सहायकको लिखित परीक्षा सार्वजनिक भएको छ । राजपत्र अनङ्कित प्रथम श्रेणी शिक्षा सेवा र कृषि सेवा अन्तर्गतका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको हो । शिक्षा सेवा तर्फ पुस्तकालय सहायक र प्राविधिक सहायक, कृषि सेवातर्फ बागवानी प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, खाद्य निरीक्षकको नतिजा सार्वजनिक भएको छ । […]

लोक सेवा आयोग धनकुटा कार्यालयको प्राविधिक सहायकको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग धनकुटा कार्यालयको प्राविधिक सहायकको लिखित परीक्षा सार्वजनिक भएको छ । गत फागुनमा लिइएको राजपत्र अनङ्कित प्रथम श्रेणी शिक्षा सेवा र कृषि सेवा अन्तर्गतका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको हो । शिक्षा सेवा तर्फ पुस्तकालय सहायक र प्राविधिक सहायक, कृषि सेवातर्फ बागवानी प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, खापोगुनि प्राविधिक सहायकको नतिजा […]

इन्जिनियरिङ सेवातर्फ काठमाडौँ कार्यालयको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवातर्फका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोग काठमाडौँ कार्यालयबाट विज्ञापन भएका राजपत्र अनङ्कित प्रथम श्रेणी(नासु सरह) का पदहरूको लिखित परीक्षा सार्वजनिक भएको हो । गत वर्ष फागुनमा लिइएको सर्भेक्षक, असिस्टेनट केमिष्ट, सहायक निरीक्षक, सिनियर इलेक्ट्रिसियन, इस्टुमेन्ट मेकानिक्स, इलेक्ट्रिसियन, सब–इन्जिनियर सिभिल स्यानिटरी, सब–इन्जिनियर सिभिल हाइवे, सब– इन्जिनियर जनरल […]

नर्सिङ अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा सातौँ तह नर्सिङ अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । गत वर्ष लिइएको कम्युनिटी नर्सिङ र जनरल नर्सिङको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । जनरल नर्सिङ समूहमा महिलाका लागि एक जनाको माग भएकोमा १४९ जना लिखित परीक्षामा सहभागी भएका थिए । ती मध्ये ३ जना अन्तर्वार्ताका […]

वन सेवातर्फ अधिकृत स्तरको लिखित परीक्षा नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल वन सेवा तर्फ राजपत्राङ्कित तृतीय श्रेणी अधिकृत स्तर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत वर्ष माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सम्बन्धित समाचार : कृषि तथा वन सेवातर्फ अधिकृत स्तरको नतिजा सार्वजनिक नतिजा नामावली :

कृषि तथा वन सेवातर्फ अधिकृत स्तरको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले कृषि तथा वन सेवातर्फ अधिकृतस्तरका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । कृषि सेवा तर्फ खाद्य अनुसन्धान अधिकृत, कृषि इन्जिनियर र पशु चिकित्सक पदको लिखित परीक्षा नतिजा सार्वजनिक गरिएको हो । यस्तै वन सेवा, बोटानी समूहतर्फ स.अ.अ/स.वै.अ पदको नतिजा प्रकाशित भएको हो । आयोगले गत वर्ष पुषमा लिएको […]

सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवा केमिष्ट्रि सहायक वैज्ञानिक अधिकृत/सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले गत वर्ष पुषमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा ९१ जना सहभागी भएकोमा १२ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले सूचना प्रकाशन भएको ७ […]

प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक, ७ हजार ३२४ जना उत्तीर्ण (नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरीको प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले २०७७ फागुनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा ३६ हजार ७ सय २२ जना सहभागी भएकोमा सात हजार तीन सय २४ जना उत्तीर्ण भएका छन् । देशभरबाट सहभागी भएका उम्मेदवारहरूको अन्तर्वार्ता साउन ७ गतेदेखि सम्बन्धित […]