रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

रुसले आफ्नो देशमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले सोमवार बताउनुभएको छ । रातभरि र बिहानै ‘शत्रु’ ले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उहाँकाे भनाइ छ ।  रुसले इरानमा बनेकाे कामिकाजे ड्रोन र मिसाइलले युक्रेनमा आक्रमण गरिरहेकाे छ । दुस्मनले हाम्रा सहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ जेलेन्स्कीले भन्नुभएकाे छ ।  राजधानी किभका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आ...

सम्बन्धित सामग्री

‘शान्ति बिना जलवायु नीति प्रभावकारी हुँदैन’

युक्रेनमा रुसी आक्रमणले विश्वलाई जलवायु परिवर्तनसँग लड्ने प्रयासबाट विचलित गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।  मंगलबार इजिप्टमा कोप २७ जलवायु सम्मेलनमा  एक भिडियो सन्देशमार्फत राष्ट्रपति जेलेन्स्की यस्तो धारणा राखेका हुन् । युक्रेनमा रुसले गरेको आक्रमणको विश्वव्यापी ऊर्जा आपूर्ति, खाद्यान्नको मूल्य र युक्रेनको जङ्गलमा परेको प्रभावलाई प्रकाश पार्दै उनले भने, ‘शान्ति बिना कुनै जलवायु नीति हुन प्रभावकारी सक्दैन । ’उनले भने ‘रुसी युद्धले ए

जेलेन्स्की भन्छन् : युक्रेनले नेटोको सदस्यता लिन सक्दैन

२ चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिन नसक्ने बताएका छन् । जेलेन्स्कीले युक्रेनले अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको सदस्यता लिन नसक्ने बताएका हुन् । ‘युक्रेन नेटोको सदस्य होइन र हामीले वर्षौंदेखि ढोका खुला रहेको कुरा सुनिरहेका छौं’, उनले भने, ‘तर हामीले नेटोमा आबद्ध हुन […]

युक्रेनलाई कसैले भङ्ग गर्न सक्दैन : जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् । उनले युक्रेनले रुसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । उनले भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रुसका लागि उचित हुनेछ ।’ उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने […]

युक्रेनलाई कसैले भंग गर्न सक्दैन : जेलेन्स्की

१८ फागुन, ब्रसेल्स । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् । उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए । उनले भने, ‘यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।’ उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने […]

हामीलाई कसैले तोड्न सक्दैन, किनकी हामी युक्रेनी हौं : राष्ट्रपति जेलेन्स्की

मंगलबार युरोपेली संसदको विशेष सत्रमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा भइरहेको दुःखद् घटनाप्रति कडा शब्दमा आपत्ति जनाउँदै युक्रेनीहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनको लागि लडिरहेको बताएका हुन् ।