२ चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिन नसक्ने बताएका छन् । जेलेन्स्कीले युक्रेनले अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको सदस्यता लिन नसक्ने बताएका हुन् । ‘युक्रेन नेटोको सदस्य होइन र हामीले वर्षौंदेखि ढोका खुला रहेको कुरा सुनिरहेका छौं’, उनले भने, ‘तर हामीले नेटोमा आबद्ध हुन […]