नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-६ स्थित सडकमा यूपी ५६ एबी ५६८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बर्दघाट नगरपालिका-६ बेतानी बस्ने अर्जुन थारूको छोरा ५ वर्षीय रोहित थारूको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी पोलिक्लिनिक बर्दघाट हुँदै देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल …