कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पुनर्वास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो। तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए। युपी ३१ के ८१३० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले रानामगरलाई ठक्कर दिएको हो। रानामगरको उपचारका क्रममा […]