नदीमा टिपर खस्दा चालक र सहचालक बेपत्ता : RajdhaniDaily.com - नदीमा टिपर खस्दा चालक र सहचालक बेपत्ता
RajdhaniDaily.com | दैलेख । कर्णाली नदीमा मंगलबार राती १० बजे टिपर खस्दा दुईजना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा टिपरमा रहेका चालक र सहचालक रहेको ईलाका प्रहरी कार्यालय - नदीमा टिपर खस्दा चालक र सहचालक बेपत्ता
पृथ्वी राजमार्गअन्तर्गत धादिङको ज्वाङखोला नजिकबाट एक जना व्यक्ति त्रिशूली नदीमा बेपत्ता भएका छन् । ट्रकका सहचालक रहेका ती व्यक्ति त्रिशूलीमा हाम फालेर बेपत्ता भएका हुन् ।
कालीकाेट – कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कर्णालीमा मिनिबस खस्दा सहचालक रास्काेट नगरपालिका १ का जीवन शाही बेपत्ता हुनुभएकाे हाे ।
कालीकोटको नरहरिनाथ गाउँपालिका १ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनिबस पचालझरना गाउँपालिका ८ काे कर्णाली नदीमा खसेकाे हाे । उहाँकाे खाेजी भइरहेकाे प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिनुभयाे ।
यस्तै घटनामा चालक दैलेखकाे आठबीसकाेट नगरपालिका २ का कृष्ण शाही र पचालझरनाकै सलामी का...
कर्णाली, २० चैत्र । कालिकोटको पचालझरनास्थित कर्णाली नदीमा आज मिनीबस खस्दा गाडीका सहचालक बेपत्ता भएका छन् । पचालझरना गाउँपालिका–८ पर्ने भुइँचेचाङ र खोली बजारनजिक जीतेगडा–कोल्टी सडकखण्डमा सडकबाट ००२ ख ०१६२ नम्बरको मिनीबस नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उक्त मिनीबसमा चालक, सहचालक र एक महिला यात्रु थिए । तीनजना मध्ये एक जना बेपत्ता […]
कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक, सहचालकको झण्डै २१ घण्टा बितिसक्दा पनि अवस्था पत्ता लाग्न सकेको छैन ।मंगलबार साँझ नौ बजे दैलेखको आठबीस नगरपालिका –४ खोटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खसेको थियो ।दाङको लमहीदेखि जुम्ला जाँदै गरेको बा५ख २१८३ नम्बरको उक्त टिपर कर्णालीमा नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै नभेटिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘टिपर लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बुझिएको छ । कर्णाली राजमार्गबाट झण्ड
दैलेख – दैलेखकाे आठबीस नगरपालिका ४ खाेटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएका छैनन् । दाङको लमहीदेखि जुम्ला जाँदै गरेको टिपर मङ्गलवार राति कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका थिए ।
सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर खोटेसल्ला डाँडाबाट कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक पुष्प कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार राकम प्रहरी कार्यालयमा&n...
दोलखा । दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटारमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका ट्याक्टरका सहचालक अनन्तबहादुर खड्काको शव फेला परेको छ । सोमबार खड्काको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो । खड्का सोही जिल्लाको गौरीशंकर गाँउपालिका ५ बस्ने खड्का माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए । उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोत
जुम्ला : जुम्लास्थित तिला नदीमा जीप खस्दा १ जना बेपत्ता भएका छन्। भे१च २१४४ नम्बरको जीप बुधबार साँझ पातारासी गाउँपालिका– ५ लोर्पा नजिकैबाट तिला नदीमा खस्दा सहचालक २६ वर्षीय दत्तबहादुर बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख गुरुविष्णु काफ्लेले जानकारी दिए।
जीप सडकबाड २०० मिटर तल खसेको छ। ...