पृथ्वी राजमार्गअन्तर्गत धादिङको ज्वाङखोला नजिकबाट एक जना व्यक्ति त्रिशूली नदीमा बेपत्ता भएका छन् । ट्रकका सहचालक रहेका ती व्यक्ति त्रिशूलीमा हाम फालेर बेपत्ता भएका हुन् ।
काठमाडौं । चितवनको सिमलतालमा गत शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता व्यक्ति, चालक, सहचालक र बस धनीका लागि सरकारले विशेष राहतको प्याके ल्याउन पर्नुपर्ने व्यवसायीहरुले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बस दुर्घटना भएको २ दिनसम्म पनि यात्रु र सबको खोजी राज्यले गर्न नसकेको बताए । उनले भने, ‘दुर्घटना […]
भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएकाको शव पाँच घण्टापछि भेटिएको छ भने चालक घाइते भएका छन् ।
गए राति ...
चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् ।
शुक्रबार राति साढे १ बजे भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । ट्रकका सहचालक दाङ घोराही बस्ने ...
रत्ननगरः चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ।
गएराति ११ः२५ बजे ना ३ ख १८३ नम्बरको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर