निशा गुरुङ-
हेटौंडा : वाग्मती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि सांसद्हरुलाई आफ्नो पक्षमा पार्न नेताहरु लागिपरेका छन्।
यसअघि, प्रदेशसभा सचिवालयले सूचना जारी गरी वाग्मती प्रदेशसभाको सातौं अधिवेशन बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भनिएकोमा फागुन ५ गतेका लागि बैठक सरेको जानकारी दिएको थियो। बैठक सरेपछि…