वायुसेवा निगमले गर्यो चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग उडान सम्झौता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विभिन्न चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ । निगमले थाई एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच हवाई सम्झौता गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमले युरोपका विभिन्न सहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनसहित विभिन्न १० वटा हवाईमार्गमा उडान भर्ने चार कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो ।न्यूनतम ‘ट्रान्जिट’ समय प्रयोग गर

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलबाट ७ महिनामा २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

२६ साउन, काठमाडौं । यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन् । ७ महिनामा १३ लाख ६८ हजार ३३७ जना यात्रु नेपालबाट विदेश उडेका छन् । […]

आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका एजेन्टमार्फत हवाई यात्रुहरूले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । कम्पनीले देशभरि छरिएर रहेका आइएमईका हजारौँ एजेन्ट्ससँग यात्रुहरूले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई...

पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न माग

पोखरा-पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकै प्रारम्भबाट अन्तर्राष्ट्रिय हवार्ई उडान गर्न पोखरेलीले माग गरेका छन् ।पोखरा पर्यटन परिषदले आइतबार गरेको कार्यक्रममा पोखरेलीले ४ दशकदेखिको पोखराको सपना अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विमानस्थल सञ्चालनमा ल्याउँदा पनि सुरुबाटै अन्तर्राष्ट्रिय हवाई उडानबाटै सुरुवात गर्नुपर्ने माग गरेका हुन् ।पोखरा विमानस्थल आयोजनाले अग्रेंजी नयाँ वर्षदेखि आगामी पुसदेखि आन्तरिक हवाई उडानबाट पोखराको नयाँ […]

अगष्टको अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक, सातामा ६७ उडान

१८ साउन, काठमाडौं । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले सातामा १५ र हिमालय एयरलाइन्सले सातामा १३ उडान गर्ने गरि उडान तालीका तय भएको छ । यो तालिका ३१ अगष्ट २०२१ भर लागू हुने छ । सरकारले […]

भोलीदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु

काठमाडौं। भोली अर्थात् बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो।

भोलीदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु

काठमाडौं। भोली अर्थात् बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो।

अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म यथावत

काठमाडौं, बैशाख २९ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन्। यसबारे उनले सबै वायुसेवा कम्पनीलाई जानकारी गराएको बताएका छन् । यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ ।कोरोना भाइरसको महामारी नियन्त्रण गर्न […]

अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिवन्ध जेठ १७ सम्म लम्बियाे

काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई याे जानकारी गराएको हो । तर, भारतसँग सातामा दुई उडान भने निरन्तर जारी रहने छ । कोरोना महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सो प्रतिवन्ध लम्ब्याएर […]