दक्षिण कोरियाको आँखीझ्यालबाट प्रवासी नेपालीको दसैँ

नेपाली युवाका लागि युरोप वा अमेरिकापछि आकर्षक श्रम गन्तब्यका रुपमा परिचित छ दक्षिण कोरिया । सन् १९९० को दशकबाट नै विभिन्न माध्यम प्रयोग गर्दै नेपालीहरु कोरिया प्रवेश गर्न थालेका हुन् ।सन् २००७ मा नेपाल सरकार र गणतन्त्र  कोरिया सरकारबीच सरकारी स्तरमा श्रम सम्झौता भएपछि वैधानिक तवरले नेपाली युवाहरु रोजगार अनुमति प्रणालीमार्फत कोरिया प्रबेश गर्ने बाटो खुलेको थियो । करिब डेढ दशकको अवधिमा लभभग ६० हजार नेपाली युवाहरु रोजगारीका लागि दक्षिण कोरिया प्रवेश गरिसकेका छन् ।शारीरिक श्रमको भार बढी हुने, छ