सप्तरी प्रहरी प्रमुख काफ्लेलाई प्रशंसापत्र

काठमाडौं: स्थानीय तह निर्वाचन सुरक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेकोमा सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अबि नारायण काफ्ले सम्मानित भएका छन्।स्थानीय तह निर्वाचन २०७९ लाई जिल्लामा स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न उनले खेलेका भूमिकाको उच्च मूल्यांकन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले एसपी काफ्लेलाई सम्मान गरेको हो।बिहीबार एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली र सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एसपी काफ्लेलाई प्रशंसा पत्र प्रदान गर

सम्बन्धित सामग्री

सप्तरीका तीन पालिकामा हाई अलर्ट जारी

उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा सप्तकोसी नदीमा कटान भएपछि सप्तरीको तीन पालिकालाई हाईअलर्ट जारी गरिएको छ । जिल्लाको सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सप्तरी प्रशासनले आग्रह गरेको हो ।सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको जानकारी दिएका छन् । सप्तकोसी नदीको छेउछाउमा रहेको बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपु

सप्तरीमा एसपीसहित ३२ जना प्रहरीलाई सम्मान

सप्तरी । लागू औषध नियन्त्रणमा सक्रियता देखाएको भन्दै सप्तरीका दुई प्रहरी उपरीक्षक (एसपी)सहित ३२ जना प्रहरीलाई सम्मान गरिएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा पक्षपातरहित वैकाशिक सशक्तीकरण (आइडिया नेपाल)ले आइतबार (आज) आयोजना गरेको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो । सम्मानित हुनेमा सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले, सशस्त्र […]

डीएसपी तिमिल्सिनाको निधन

२६ कात्तिक, सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ । दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए । उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो । ‘उहाँ केही पहिला कोरोना […]

सप्तरी : चोरी भएको छिन्नमस्ता भगवतीकाे चाँदीको मुकुट भेटियाे

सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको प्रसिद्ध छिन्नमस्ता खण्डेश्वरी भगवती मन्दिरमा चोरी भएको चाँदीकाे मुकुट फेला परेको छ । प्रहरीले आइतवार रातिदेखि मन्दिरबाट हराएको चाँदीकाे मुकुटसहित एक जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले विष्णुपुर गाउँपालिका-५ मझाउ टोलका २६ वर्षीय राजेश कुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको बताउनु भएको छ । मण्डलले आफूले मुकुट चाेरेको स्वीकार्दै विष्णुपुर गाउँपालिका तथा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए ।  ...

सप्तरी प्रहरीद्वारा बालिका अपहरणमा संलग्न एक पक्राउ

राजविराज। बालिका अपहरणको आरोपमा सप्तरी प्रहरीले राजविराज–२ का नविन देवलाई पक्राउ गरेको छ। सोही स्थानका सनोज देवकी १४ वर्षीया छोरीलाई मोटरसाईकलको पछाडि बसाएर लैजादै गरेको अवस्थामा देवलाई मोटरसाइकल र बालिकासहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जनाए। छोरीलाई घरबाटै ललाईफकाई लगेको थाहा पाएलगत्तै परिवारले प्रहरीलाई खबर गरेका थिए।

प्रदेश २ मा १९ प्रहरी र ५६ थुनुवामा कोरोना

जनकपुरधाम : प्रदेश २ मा १९ जना प्रहरी र  ५६ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरज प्रताप सिंहका अनुसार महोत्तरी बाहेकका ७ जिल्लाका प्रहरीमा कोरोना पोजिटिभ भएको हो।सिंहले बारामा ६ जना, पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना संक्रमित भएका छन् भने सप्तरी, धनुषा र रौतहटमा १–१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बताए।  संक्रमित प्रहरीमध्ये पर्साका एक जना अक्सिजनको सपोर्टमा उपचार गराइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको बताइएको छ। उ

प्रदेश २ मा १९ प्रहरी र ५६ थुनुवालाई कोरोना संक्रमण

प्रदेश २ मा कोरोना संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ जना प्रहरी र ५६ जना थुनुवा प्रभावित भएका छन् ।२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशका ८ जिल्लामध्ये महोत्तरी बाहेक ७ वटै जिल्लाका प्रहरीमा कोरोना संक्रमण पाइएको छ ।प्रदेश प्रहरी प्रमुख एवं डिआइजी धिरजप्रताप सिंहका अनुसार बारा जिल्लामा मात्र ६ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ । त्यसगैरी पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २, सप्तरी, धनुषा र रौतहटमा एक÷एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।संक्र

ललितपुरमा दम्पती मृत्युः नजिकै विषादीकाे बट्टा भेटिएकाले आत्महत्याकाे आशंका

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा साेमबार सप्तरी राजविराजका एक दम्पती मृत भेटिए । मृतकछेउ विषादी सल्फास भेटिएकाले आत्महत्या गरेकोजस्तो देखिने ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् ।

पर्सा र सप्तरीमा नयाँ प्रहरी प्रमुख जाँदै

काठमाडौं । प्रहरी मुख्यालयले पर्सा र सप्तरी जिल्लाको प्रहरी प्रमुखमा एसपी सुदिप गिरी र मुकेस सिंहलाई पठाउने