जनकपुरधाम : प्रदेश २ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरज प्रताप सिंहका अनुसार महोत्तरी बाहेकका ७ जिल्लाका प्रहरीमा कोरोना पोजिटिभ भएको हो।सिंहले बारामा ६ जना, पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना संक्रमित भएका छन् भने सप्तरी, धनुषा र रौतहटमा १–१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बताए। संक्रमित प्रहरीमध्ये पर्साका एक जना अक्सिजनको सपोर्टमा उपचार गराइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको बताइएको छ। उ