२६ साउन, विराटनगर । प्रहरीले सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका करातेका दुई प्रशिक्षकको पोलीग्राफ जाँच गरेको छ । विराटनगर बसेर पढ्ने सुनसरीकी १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर महानगरपालिका– ४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीको प्रहरीले पोलिग्राफ परीक्षण गरेको हो । […]